News Portal

पर्वतमा एक औषधी पसल सञ्चालक मृत भेटिए

हिमालीसंचार संवाददाता
४३५ पटक

पर्वत – पर्वतको मोदी गाउँपालिका-६ डिमुवाबजारमा औषधी पसल सञ्चालक मृत भेटिएका छन। सुर्खेत जिल्लाको चौकुने गाउँपालिका वडा नं ७ घर भई डिमुवाबजारमा औषधी पसल सञ्चालन गर्दै आएका ३० बर्षिय चेतन भनिने चन्द्रबहादुर खत्री मृत भेटिका हुन।

औषधी पसल भन्दा पछाडीको आफ्नै कोठामा बुधबार राती मृत अबस्थामा फेला परेका हुन। आफ्नै कोठामा मृत भेटिएका केसीको मृत्युको कारण खुल्न सकेको छैन।

घटनाको अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक मनिष श्रेष्ठले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

मधेश केन्द्रित भ्रमणमा बालेन, स्थानीयसँग भेटघाट र पूर्वाधार अवलोकन

सिरहा, २७ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) मधेश प्रदेशमा केन्द्रित भ्रमणमा...

रामेछापमा बस तामाकोशी नदीमा खस्दा ११ जनाको उद्धार, ५ गम्भीर

रामेछाप, माघ २७ – काठमाडौंबाट रामेछाप हुँदै ओखलढुंगाको पोकलीतर्फ जाँदै गरेको यात्रुबाहक बस रामेछापको मचानेटार...

आज २०८२ साल माघ २७ गतेको राशिफल

आज माघ २७, २०८२ ( फेब्रुअरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अख्तियार प्रमुख राई भन्छन् : भ्रष्टाचारविरुद्धको अभियानले जनविश्वास बढायो

काठमाडौं, २६ माघ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार नियन्त्रण सरकारको...

फागुन २१ को निर्वाचन देशकै जितका लागि : लामिछाने

बुटवल, माघ २६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी फागुन २१...