News Portal

रंगेलीका मेयर वगडीयामा कोरोना संक्रमण पुस्टि

हिमालीसंचार संवाददाता
४८८ पटक

रबिन्द्र बराल/मोरङ – रंगेली नगरपालिकाको मेयर दिलिप वगडीयामा कोरोना भाइरस पोजेटिभ देखिएको छ। आईतवार दिउसोदेखि जिऊ दुख्ने समस्या सहित रुघाले च्यापे पछी मेयर वगडियाले प्रदेश प्रयोगशालामा स्वाप परिक्षण गराएका थिए।

आज (सोमवार) विहान आएको रिर्पोटमा उनमा कोरोना पोजेटिभ देखाएको छ। मेयर वगडीयामा कोरोना पुष्टी भएपछी उनि विराटनगर स्थित आफनै निवासमा होम आईसोलेशनमा बसेका छन्।

कोरोनाको संक्रमण देखिएको मेयर वगडियामा हाल सामान्य लक्षण देखिएको छ, उनले भने–सामान्य रुघा र जिऊ दुखी रहेको छ, बेलाबेला खोकी लाग्छ।

हिजो (आईतबार) दिउसो देखी शारिरमा थकान र दुख्न थालेपछी शंका लागेर स्वाप परिक्षण गराएको मेयर वगडियाले बताए। घरमै आईसोलेशनमा रहेका मेयर वगडिया डाक्टरको परार्मशमा रहेका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...