News Portal

आपगाछि प्रहरी चाैकी स्थानीयहरुको घेराबन्दीमा

हिमाली संचार संवाददाता
६३१ पटक

२०७७ भदौ ३, बुधबार
रबिन्द्र बराल/मोरङ – माेरङकाे रंगेली नगरपालिका-५ स्थित आपगाछिमा रहेको प्रहरी चाैकि(ख) आपगाछिमा स्थानीयद्वारा घेराउ गरेका छन।

लकडाउनलाई कडाई गर्ने क्रममा आपगाछीका प्रहरीले स्थानियहरुलाई बुधबार बेलुुका ७ बजे लाठि प्रहार गरेपछि स्थानीयले प्रहरी चाैकी घेरा गरेका छन।

केेही स्थानीयहरुसमेत घाइते भएको स्थानीय सुरेन्द्र मंण्डलले बताए। प्रहरी अधिकारी सन्तोष यादवकाे टाउको समेत फुटेको प्रहरीले जनाएको छ।

समाचार तयार पार्दासम्म चाैकीमा करिव २ सय बढी स्थानियहरुले प्रहरी चौकी घेराऊ गरेको बताईएको छ। घटनास्थलमा ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षक लेखनाथ दाहालसहित सशस्त्र प्रहरीकाे बाक्लो उपस्थितसमेत रहेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...