News Portal

रतुवामाईकाे कटुन खाेलामा एक पुरुषको शव फेला

हिमाली संचार संवाददाता
८४५ पटक

२०७७ असार १३, शनिबार
रबिन्द्र बराल/मोरङ – जिल्लाको रतुवामाई नगरपालिका-५ सौठा गोबिन्दपुर सडकखण्ड अन्तर्गतमा पर्ने कट्नु खोलामा एक पुरुषको बेवारिसे शव फेला परेको छ।

शनिबार बिहान ८ बजे स्थानीयले उक्त शव पानीमा तैरिदै गरेको देखेपछि ईलाका प्रहरी कार्यलय सिजुवा जानकारी गराएका थिए।

प्रहरीकाे अनुसार अन्दाजी ३०/३५ वर्षको तराई मुलकाे जस्तो देखिने पुरुषकाे शव रंगेली अस्पतालकाे पोष्टमाटम घरमा राखेको प्रहरी जनाएको छ।

प्रतिकृया दिनुहोस्

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...