News Portal

लकडाउनको मैका छोपि अबैध रुपमा भारतबाट ल्याउदै गरेको मदिरा बरामद

हिमाली संचार संवाददाता
५७८ पटक
२०७७ जेठ ३२, आईतबार

रबिन्द्र बराल/मोरङ – कोरोना भाईरस नियन्त्रणका लागि नेपाल सरकारले चैत्र ११ गतेदेखि लकडाउन गरेको अबस्थामा भारतबाट अबैध रुपमा नेपालतर्फ ल्याउदै गरेको सुर्ति, खैनि, सिलिवरका भाडकुडा, प्लास्टिकका सामग्रीलगायतका सामानहरु प्रहरीले पक्राउ गरेको छ।

नेपालबाट सिमाबर्ति क्षेत्रतर्फ लैजादै गरेको घरेलु मदिरा समेत प्रहरीले नियन्त्रणमा लिएको छ।

ईलाका प्रहरी कार्यलय रंगेलीले आफ्नो मातहतमा रहेका रंगेली चोप्राह,कर्सिया, डाईनिया लगायतका स्थानहरुबाट साईकल तथा मोटरसाईकलको प्रयोग गरेर अबैध घरेलु मदिरा लैजाने क्रममा ५ सय लिटर मदिरा समेत प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार उक्त सामानहरुको बजार मुल्य अन्दाजी ३ लाख रुपैयाँ बराबरको रहेको प्रहरीले जनाएको छ।

सो समाना बिराटनगर स्थित आन्त्रिक राजस्व कार्यलय बिराटनगर र बिराटनगर भन्सार कार्यलयमा बुझाईएको ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षक लेखनाथ दाहालले बताए।

प्रतिकृया दिनुहोस्

पहिरोका कारण भेडेटार–नाम्जे सडक ठप्प

धनकुटा, २९ फागुन — हिमाली संचार संवाददाता। लगातार सुक्खा पहिरो झरेपछि भेडेटार–नाम्जे सडक पूर्ण रूपमा...

पशुपति आर्यघाटमा मोहनप्रसाद ओलीको अन्त्येष्टि, ओलीद्वारा मुखाग्नि

काठमाडौं, फागुन २९ — पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको काठमाडौंस्थित पशुपति आर्यघाटमा...

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...