News Portal

कुवेतमा मृत्यु भएका महर्जनको कोरोनाबाट होइन : दुताबास कुवेत

हिमाली संचार संवाददाता
२०४२ पटक
२०२० मे २२, शुक्रबार

कुवेत – कुवेतमा काठमाडौ जिल्ला किर्तिपुर पाँगाका ३९ बर्षिय विकास महर्जनको निधन भएको छ। महर्जन कुवेतमा कोरोनाबाट मृत्यु भएको हल्ला मात्रै भएको बताईएको छ।

कुवेतको फर्वानिया अस्पतालमा निधन भएका महर्जन बिगत १८ बर्षदेखि कुवेतमा कार्यरत थिए। उनको ब्लड प्रेसरका कारण मृत्यु भएको जानकारी प्राप्त भएको छ।

शुक्रबार बिहानै कुवेतमा कोरोनाबाट मृत्यु भन्ने हल्ला चलेपछि कुवेतस्थित दुताबासले कोरोना नभएको पुष्टि गरेको हो।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ८ गतेको राशिफल

आज वैशाख ८, २०८३ ( अप्रिल २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

‘सेयर किन्नु गलत हो?’ गृहमन्त्रीले उठाए प्रश्न

काठमाडौं, वैशाख ७ – गृहमन्त्री सुधन गुरुङले आफ्ना सेयर लगानीबारे सार्वजनिक रूपमा उठाइएका प्रश्नहरूप्रति प्रतिक्रिया...

जापानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी

काठमाडौं, वैशाख ७ — जापानको उत्तरपूर्वी समुद्री तटमा सोमबार शक्तिशाली भूकम्प गएको छ। प्रारम्भमा ७.३ म्याग्निच्युड...

शिक्षामा पर्याप्त बजेटको मागसहित विश्वव्यापी कार्यसप्ताह सुरु

काठमाडौं, वैशाख ७ — शिक्षा क्षेत्रमा लगानी बढाउनुपर्ने मागसहित नेपालमा ‘शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह’ सुरु...

आज २०८३ साल वैशाख ७ गतेको राशिफल

आज वैशाख ७, २०८३ ( अप्रिल २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...