News Portal

कुवेतमा बाग्लुङकी निर्मला मगरको मृत्यु

हिमाली संचार संवाददाता
२७४२ पटक
२०२० जुन ६, शनिबार

कुवेत – गत बिहिबार कुवेतको जलिबमा मृत्यु हुने महिला निर्मला थापा मगर रहेको खबर प्राप्त भएको छ। बाग्लुङको अर्गल भन्ने ठाउमा उनको घर रहेको बुझिएको छ।

उनि कुवेतमा ३ बर्ष यता देखि गैरकानुनी(इलिगल) रुपमा बस्दै आएकि थिइन। यस अघिको समाचारमा निर्मला थापा मगर हुनुपर्नेमा अन्यथा भएकोमा सच्याईएको छ।

उनको मृत्युको रहस्य बारे अस्पतालको रिपोर्ट आई नसकेको दुताबास श्रोतले जनाएको छ।

यो पनि पढ्नुहोस्।

कुवेतमा तीन नेपालीको मृत्यु

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...