News Portal

धरानका एक युवाले गरे आत्महत्याको प्रयास

हिमाली संचार संवाददाता
४४३ पटक
२०७७ जेठ १९, सोमवार

धरान – धरान उपमहानगरपालिका धरान-१६ हिमालयन मार्गका एक युवाले आफ्नो घाँटीमा रेटेर आत्महत्याको प्रयास गरेका छन् ।

परिवार श्रोतका अनुसार धरमा खाना पस्किएर खाना खान बोलाउन जाँदा ब्लेट प्रयोग गरेर धाटी रेटी आत्महत्याको प्रयास गरेको प्रहरीले बताएको छ। 

अहिले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आकास्मिक उपचारकक्षमा उपचार भइरहेको छ। उनको अवस्था गम्भीर रहेको चिकित्सकले जानकारी दिएका छन्।

प्रतिकृया दिनुहोस्

झापामा सशस्त्र र नेपाल प्रहरीकै मिलेमत्तोमा तस्करी फस्टायो, घुमुवा असुलीको आतंक

काठमाडौँ —झापामा सशस्त्र प्रहरी र नेपाल प्रहरीकै मिलेमत्तोमा तस्करी मौलाउँदै गएको गम्भीर आरोप लागेको छ।...

पार्टी एकता जोगाउन मध्यमार्ग रोजेको हो : शेखर कोइराला

काठमाडौं, ८ माघ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएका मतभेद र आन्तरिक...

‘छौरा’ शब्दको अर्थलाई लिएर एमाले सचिव बस्नेत विवादमा, मधेशी समुदायको आपत्ति

जनकपुरधाम, ८ माघ – जनकपुरधाममा आयोजित एक राजनीतिक कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले प्रयोग...

घट्यो सुनचाँदीको मूल्य

काठमाडौं, ८ माघ — अघिल्लो दिन हालसम्मकै उच्च मूल्यमा पुगेको सुनको भाउ बिहीबार घटेको छ।...

आज २०८२ साल माघ ८ गतेको राशिफल

आज माघ ८, २०८२ (जनवरी २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...