News Portal

कुवेतमा तीन नेपालीको निधन

हिमाली संचार संवाददाता
३१६९ पटक
२०२० जुन ५, शुक्रबार

कुवेत – कुवेतमा दैलेखको गुरास गाउँपालिका वडा नम्बर-५ का ३९ बर्षिय प्रेम बहादुर चन्दको मृत्यु भएको छ। उनको कोरोनाका मृत्यु भएको बुझिएको छ, विस्तृत विवरण आउँन बाकि रहेको उनका आफन्त गणेश मल्लले जानकारी दिए।

मृतक चन्द कुवेतमा एक दशक यता देखि रोजगारी गर्दै आईरहेका थिए। उनको श्रीमती र ३ छोरा छन्। उनको परिवारका केहि सदस्य सुर्खेतको पिपिरामा बस्दै आएका छन्।

चार दिन पहिले कुवेतको मिस्रफस्थित क्वारेन्टाइनमै एक नेपालीले आत्महत्या गरेका थिए तर उनको विवरण भने खुलाईएको छैन।

त्यस्तै कुवेतको जिलिबमा एक नेपाली महिलाको पनि बिहिबार मृत्यु भएको छ। मृत्यु हुनेमा बाग्लुङकि निर्मला थापा मगर भएको बताईएको छ।

उनको मृत्युको रहस्य भने अत्यधिक मदिरा सेवनका कारण भनिएपनि अस्पतालको रिपोर्ट आई नसकेको दुताबास श्रोतले जनाएको छ।

यो पनि पढ्नुहोस्।

कुवेतमा बाग्लुङकी निर्मला मगरको मृत्यु

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...