News Portal

तेह्रथुममा दुई जनामा कोरोना संक्रमण

टीआर लिम्बु
६११ पटक
२०७७ जेष्ठ २१, बुधवार

तेह्रथुम – तेह्रथुममा दुई जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ। आठराई गाउँपालिकाका दुई जनामा कोरोना संक्रमणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय तेह्रथुमले जनाएको छ।

कोशी अञ्चल अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा एक पूरुष र एक महिलामा कोरोना संक्रमण भेटिएको हो।

संक्रमण हुनेमा आठराई गाउँपालिका–४ का महिला र सुनसरीको बराहक्षेत्र घर भइ सक्रान्तिमा कार्यरत ससस्त्र प्रहरी रहेका छन्।

बुधबार मात्रै १३ जनामा कोरोना संक्रमित भेटिएसँगै प्रदेश–१ मा कोरोना संक्रमितको संख्या एक सय ८५ पुगेको छ। तीमध्ये उपचारपछि ४८ जना निको भएका छन्।

प्रतिकृया दिनुहोस्

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...