News Portal

  • गृहपृष्ठ संस्कृति, समाचार, समाज

    साउने अन्तिम सोमबार : पशुपतिनाथदेखि गोकर्णेश्वरसम्म भक्तजनको भीड

    काठमाडौं, साउन २६ – साउन महिनाको अन्तिम सोमबारको अवसरमा राजधानीलगायत देशभरका शिवालयहरूमा बिहानैदेखि भक्तजनको ठूलो घुइँचो देखिएको छ। विशेषतः पशुपतिनाथ मन्दिरमा त बिहान ३ बजेदेखि नै चारै ढोका खोलिएको र दर्शनार्थीको लामबद्ध भीड सुरु भएको...बाँकी

    आज २०८२ साल साउन २६ गतेको राशिफल

    आज साउन २६, २०८२ (अगस्त ९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आजको दिन तपाईंका लागि आत्मविश्वास र दृढ संकल्पको दिन हुनेछ। बिहानको समयदेखि...बाँकी

    भारतमा उपचारका लागि झापाली समाज कुवेतद्वारा टिका तिम्सीनालाई आर्थिक सहयोग

    कुवेत, साउन २५ – झापाली समाज कुवेतले झापा, कनकाई नगरपालिका–३ पिङ्गडाँडाकी टिका तिम्सीनालाई रु ५१,९९६ आर्थिक सहयोग प्रदान गरेको छ। खाद्य नली पूर्ण रूपमा बन्द भई थुक समेत निल्न नसक्ने गम्भीर स्वास्थ्य समस्या देखिएपछि, उक्त...बाँकी

    देशभर सात प्रमुख राजमार्ग पूर्णरूपमा अवरुद्ध, यात्रु वैकल्पिक मार्गमा धपाउन प्रहरीको आग्रह

    काठमाडौं, साउन २५ — अविरल वर्षासँगै आएका बाढी र पहिरोका कारण देशका प्रमुख सात राजमार्ग पूर्णरूपमा ठप्प भएका छन्। नेपाल प्रहरीले आइतबार दिउँसो साढे ३ बजे सार्वजनिक गरेको विवरणअनुसार, थप सात स्थानका सडक एकतर्फी मात्र...बाँकी

    पशुपति आर्यघाटमा शव जलाउने क्रममा मासु र हड्डी निकालिएको घटनामा ब्राह्मण पक्राउ

    काठमाडौं, साउन २५ – पशुपति आर्यघाटमा जलाउन लगिएको शवबाट मासु र हड्डी निकालिएको आरोपमा एक जना ब्राह्मण पक्राउ परेका छन्। मृतकका आफन्तको उजुरीका आधारमा शव जलाउने काम गर्ने उक्त व्यक्ति पक्राउ परेर प्रहरीले अनुसन्धान सुरु...बाँकी

    सामान्य प्रशासन मन्त्रालयको ‘गुनासो व्यवस्थापन केन्द्र’मा एक महिना नपुग्दै १०० भन्दा बढी गुनासो दर्ता, समाधानको क्रम तीव्र

    काठमाडौं, साउन २५ – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले साउन ८ गतेदेखि सक्रिय पारेको गुनासो व्यवस्थापन केन्द्रले एउटा ठूलो काम गर्दैछ । एक महिनाभित्रै मन्त्रालयसँग सम्बन्धित सेवाग्राहीका १०० भन्दा बढी गुनासोहरू दर्ता भइसकेका छन् । केही...बाँकी

    आत्मनिर्भर बनाउने एक महिने तालिम सम्पन्न

    रविन्द्र बराल/ मोरङ, साउन २५ – मोरङको रंगेली–६ मा रहेको गृह श्रमिक सृजनशील महिला समाज नेपालको आयोजनामा तथा टेवा थापा खेल संस्थाको सहयोगमा रंगेली नगरपालिकाभित्रका महिलालाई आत्मनिर्भर बनाउन उद्देश्य राखी एक महिने एड्भान्स तालिम सम्पन्न गरिएको...बाँकी

    आज २०८२ साल साउन २५ गतेको राशिफल

    आज साउन २५, २०८२ (अगस्त ९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज तपाईंको आत्मविश्वासको ज्वाला झन् प्रज्वलित हुँदैछ, साथी। आफ्नो कर्मभूमि र समाजमा...बाँकी

    आज २०८२ साल साउन २४ गतेको राशिफल

    आज साउन २४, २०८२ (अगस्त ९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज प्रेम जीवनमा सोच र भावना गहिरिनेछ। पार्टनरसँगको सम्बन्धमा पुराना चोटहरू बारे...बाँकी

    उत्तराखण्डको विपत्तिमा जाजरकोटका एकै परिवारका पाँचसहित सात नेपालीको ज्यान

    सुर्खेत, साउन २३ – भारतको उत्तराखण्ड राज्यमा आएको ‘क्लाउड ब्रस्ट’का कारण उत्पन्न भीषण बाढी र पहिरोले सात जना नेपालीको ज्यान लिएको छ। मृत्यु हुनेमध्ये जाजरकोटको कुशे गाउँपालिकाका एकै परिवारका पाँच सदस्य रहेका छन्, जसले पूरै...बाँकी