News Portal

गृहपृष्ठ संस्कृति - आजको राशिफल विशेष, समाज

आज २०८२ साल पुष १३ गतेको राशिफल

आज पुष १३, २०८२ (डिसेम्बर २८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries) – चु, चे, चो, ला, लि, लु, ले, लो, अ आज मेष राशिका जातकका लागि प्रेम जीवन निकै उत्साहजनक रहनेछ।...बाँकी

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना भएको युवा शक्ति कुवेतले आज साल्मियाको ब्लक १० गार्डेन क्षेत्रमा दोस्रो चरणको सरसफाई अभियान सफलतापूर्वक सम्पन्न गरेको छ। अभियानमा संस्थाका...बाँकी

जिमेल युजरनेम बदल्न सकिने सुविधा गुगलले ल्याउने

काठमाडौं, पुष ११ – गुगलले आफ्नो प्रयोगकर्तालाई अब पुरानो जिमेल एड्रेस परिवर्तन गर्ने सुविधा दिने तयारी गरेको छ। अहिलेसम्म गुगल अकाउन्ट एकपटक सेट भएको इमेल ठेगानासँग मात्र जोडिन्थ्यो र त्यसलाई परिवर्तन गर्न सकिँदैनथ्यो। तर, कम्पनीको...बाँकी

आज २०८२ साल पुष ११ गतेको राशिफल

आज पुष ११, २०८२ (डिसेम्बर २६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries) – चु, चे, चो, ला, लि, लु, ले, लो, अ आज मेष राशिका जातकहरूको प्रेम जीवनमा नयाँ ऊर्जा र उत्साह...बाँकी

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस क्रममा उनले ३० जनाभन्दा बढी नेता, अभियन्ता, कलाकार र सञ्चारकर्मीसँग ललितपुरस्थित कुमार बेनको घरमा दिनभर भेटवार्ता गरेका छन्। बैठकमा चिकित्सक...बाँकी

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries) – चु, चे, चो, ला, लि, लु, ले, लो, अ आज मेष राशिका जातकहरूका लागि प्रेम र वैवाहिक सम्बन्धमा नयाँ...बाँकी

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना अभिभावकलाई आदर्श अभिभावक सम्मान प्रदान गरेको छ। पुस ९ गते बुधबार झापा जिल्लाको शिवसताक्षी नगरपालिका–६ स्थित श्री जन आदर्श माध्यमिक...बाँकी

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी चालकलाई विमानस्थलमा सेवा दिन १ महिनासम्म प्रतिबन्ध लगाइएको छ। यो कदम सामाजिक सञ्जाल टिकटकमा सार्वजनिक भएको चालकहरूको विवादास्पद भिडियोपछि उठाइएको...बाँकी

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सी प्रालिका सञ्चालक सूर्यबहादुर डाँगी पक्राउ परेका छन्। काठमाडौँ महानगरपालिका–१० पुरानो बानेश्वरमा बसोबास गर्दै आएका उदयपुर त्रियुगा नगरपालिका–६...बाँकी

जाडोयाममा भक्काको व्यापार बढ्दै

रबिन्द्र बराल/ मोरङ, पुष ९ – मोरङको हुलाकी सडक किनारका चोक–चोकमा जाडोयाम सुरु भएसँगै भक्काको व्यापार बढ्न थालेको छ। बिहानैदेखि महिलाहरू भक्का बेच्न व्यस्त देखिन्छन्। तराई क्षेत्रमा बसोबास गर्ने अति विपन्न घरपरिवारका महिलाहरूले जाडोयामको समयमा...बाँकी