काठमाडौं – मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले नेपालमा कार्यान्वयन हुने परियोजनाबारे विज्ञापन (टीभीसी) बजाउन सुरु गरेको छ । यस परियोजनाबारे जनस्तरमा भ्रम छरिएको भन्दै त्यसलाई हटाउने गरी विज्ञापन बजाउन थालिएको एमसीए नेपाल स्रोतले बताएको छ ।...बाँकी
काठमाडौं – सभामुख अग्नि सापकोटाले नेकपा एमालेले १४ सांसदलाई कारबाहीका लागि गरेको सिफारिस कार्यान्वयन नगर्ने भएका छन्। निर्वाचन आयोगले नयाँ दल दर्ता भएको सूचना पठाएकाले सांसदलाई कारबाही नगर्ने निर्णय सभामुख सापकोटाले गरेका हुन्। प्रतिनिधि सभाका...बाँकी
काठमाडौं – नेकपा एकीकृत समाजवादी संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाल चयन भएका छन् । नयाँ दल दर्ता भएपछि आइतबार बसेको संसदीय दलको पहिलो बैठकले अध्यक्ष नेपाललाई सर्बसम्मत अध्यक्ष चयन गरेको हो । यस्तै, राष्ट्रियसभा...बाँकी
मकाउ – मकाउमा गठीत शेर्पा समाज मकाउद्वारा भारतको शेर्पा गाउ लामाहट्टा ड्राजिलिङ निवासी मृगौला पिडीत निमा डोमा शेर्पालाई मकाउबाट आर्थिक सहयोग गरिएको छ। लामो समयदेखि मृगौला पिडीत शेर्पाको आर्थिक अबस्था कमजोर भएको कारण थप उपचारमा...बाँकी
काठमाडौ – नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्ना साथ छाडेका एमालेका दोस्रो पुस्ताका नेताहरूलाई पार्टीमा आउन आह्वान गर्दै पाटीमा आउन अनुरोध गरेका छन् । अध्यक्ष नेपालले पार्टी विभाजनपछि आफूहरूलाई साथ नदिएका एमालेका...बाँकी
रोयटर्स – बर्लिन सय्यद सादात अफगानिस्तानका पूर्वसञ्चारमन्त्री हुन् । उनी सन् २०१६ देखि २०१८ सालसम्म सञ्चारमन्त्रीको जिम्मेवारीमै थिए । गत डिसेम्बरमा उनी उज्ज्वल भविष्यको आशामा जमर्नी गए । अहिले उनी जर्मनीको लेइपजिग शहरमा फास्टफुड डेलिभरी...बाँकी
प्रमुख प्रतिपक्षी नेकपा एमालेको फुटपछि नेता÷कार्यकर्ता तितरबितर हुने क्रम जारी छ। एमालेबाट अलग भएर माधवकुमार नेपालले नेकपा एकीकृत समाजवादी गठन गरेपछि नेताहरुले कित्ता क्लियर गरिरहेका छन्। पाटी विभाजनपछि अधिकांश नेताहरु एमालेमा रहँदा केही एकीकृत समाजवादीमा...बाँकी
विराटनगर – प्रदेश १ मा नयाँ सरकार गठनको तयारी सुरू भएको छ। एमाले नेता भीम आचार्यको नेतृत्वमा गठन भएको सरकारले पूर्णता नपाउँदै प्रदेश १ को प्रतिपक्षी गठबन्धनले नयाँ सरकार गठनको तयारी थालेको हो। नयाँ सरकार...बाँकी
विराटनगर – प्रदेश-१ का निवर्तमान मुख्यमन्त्री शेरधन राईले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रदेशको विकासमा इमान्दारिताका साथ काम गरेको बताउदै प्रदेशको नाम राख्ने जिम्मा मुख्यमन्त्रीको नभएको बताउँदै यसमा कुनै पछुतो नभएको बताए। निवर्तमान मुख्यमन्त्री राईले थप...बाँकी
रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका ७ स्थित मानव अधिकार र सामाजिक न्यायका निम्ति दुई दिन अभिवृद्धि कार्याक्रम सुरु भएको छ । “मानव अधिकार र सामाजिक न्यायका निम्ति”भन्ने मुल नराका साथ न्यायीक समिति, मानव अधिकार...बाँकी