काठमाडौँ। हरेक वर्ष वैदेशिक रोजगारीमा गएकाहरुबाट देश भित्रने रेमिट्यान्सको रकम थपिँदो छ। वैदेशिक रोजगारीमा गएकाहरुको रेमिट्यान्सले देशको अर्थतन्त्र हरियाली छ। तर सरकारले यही वैदेशिक रोजगारीको क्षेत्रलाई मर्यादित र व्यवस्थित अझै बनाउन सकेको छैन। यस क्षेत्रमा...बाँकी
कुवेत – कुवेत आएर लामो समयदेखी अवैधानिक हैसियतमा घरेलु कामदारको रुपमा कार्यरत द्रौपती चौधरीले दुई हप्ता अगाडि झुन्डिएर आत्माहत्या गरेकी थिइन। श्रम नगरि अवैधानिकबाटो हुँदै बिदेश गएका श्रमिकको मृत्यु भएमा नेपाल सरकारको वैदेशिक रोजगार विभागले...बाँकी
काठमाडौँ। उपत्यकालगायत देशका विभिन्न भागमा विशेषतः नेवार समुदायले मनाउने ‘गाईजात्रा’ परम्परागत, धार्मिक र सांस्कृतिक पर्व हो। पुत्रवियोगमा रहेकी आफ्नी रानीलाई त्यसबाट पार पाउन प्रेरित गर्ने उदेश्यले राजा प्रताप मल्लले यो पर्व सुरु गरेको ठानिन्छ। गाईजात्रा...बाँकी
रामप्रसाद ढुंगेल/युएई – “प्रवासी चितवनबासीको चाहना, सामाजिक एवम् एकताको भावना” भन्ने मुल नाराका साथ चितवन समाज युएईको पाँचौ महाअधिवेशन गत १३ अगस्ट २०२१ मा बरदुबईको लुम्बिनी गेस्ट हाउसमा भब्यताका साथ सप्पन्न भएको छ । उक्त...बाँकी
काठमाडौं – आज श्रावण शुक्ल पूर्णिमा, रक्षाबन्धन र जनै पूर्णिमा पर्व मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीहरुले नदी, ताल, तलाउ, पोखरीमा गइ स्नान गरेर गुरु पुरोहितबाट डोरो बाँध्ने प्रचलन रहेको छ ।...बाँकी
काठमाडौं। स्वदेशमा रोजगारी नपाएर मलेसियामा रोजगारीका लागि गएका २४ युवकको शव र अस्थु एकैपटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको छ। वाइडबडी विमानमार्फत मलेसियामा रोकिएका शव र अस्थु शनिबार विमानस्थल ल्याइपुर्याइएको आजको गोरखापत्रदैनिक समाचारमा छ। वैदेशिक रोजगार बोर्डको सचिवालयले...बाँकी
कुबेत – गैरआवासीय नेपाली संघ कुवेतका नवनिर्वाचित कार्यसमिति र नेपाल पत्रकार महासंघबीच गत अगस्ट २०, २०२१ शुक्रबार कुवेतको खैतानमा छलफल सम्पन्न सम्पन्न भएको छ। छलफल कार्यक्रममा गैरआवासीय नेपाली संघ कुवेतको तर्फबाट अध्यक्ष रणध्वज लामा, उपाध्यक्ष...बाँकी
माेरङ -नेपाल बिद्युत प्राधिकरणद्वारा कोशी कोरिडोर २२० किलो भोल्ट प्रसारण लाईन सन्चालनमा ल्याएकाे छ । नेपाल सरकार तथा भारतीय एक्जिम बैंकको संयुक्त लगानीमा उक्त आयोजनाकाे निर्माणकार्य गरेको हाे । प्राधिकरणले राष्ट्रिय प्राथमिकता प्राप्त कोशी कोरिडोर...बाँकी
उजिर कार्की। काठमाडौँको न्युरोड गेटबाट थुनुवा भागेको एक हप्तासम्म पनि प्रहरीले पक्राउ गर्न सकेको छैन। बलात्कारको अभियोगमा पक्राउ परेका कास्कीका विनोद परियार गत शुक्रबार प्रहरीको गाडीबाटै फरार भएका थिए। पक्राउपछि म्याद थपका लागि अदालत लैजानुअघि...बाँकी
काठमाडौं – युवा सामाजिक अभियन्ताको रुपमा परिचित धादिङ घर भई हाल युएई बस्दै आएका मनोजकुमार श्रेष्ठ ‘गोर्खाली’ ले (एनआरएनए) को आउँदो निर्वाचनमा युवा संयोजक पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । एनआरएनएको मध्यपूर्व उपसंयोजकको भुमिकामा...बाँकी