काठमाडौं – राष्ट्रिय ध्वजावहाक नेपाल वायुसेवा निगमको जहाज अफगानिस्तानको राजधानी काबुल जाने तय भएको छ । पछिल्लो समय विद्रोही समूह तालिवानले देशमा कब्जा जमाउन थालेसँगै विदेशी नियोगमा कार्यरत विदेशी नागरिकहरूको भागाभाग चलिरहेकै बेला नेपालीहरूको उद्धारका...बाँकी
टेकराज थामी/काठमाडाैं। नेपालमा बैंक ठगेर तीन वर्षदेखि पोर्चुगलमा लुकेर बसेका काभ्रे भुम्लु–१ का ४३ वर्षीय केदार ढुंगानालाई पक्राउ गरी स्वदेश ल्याउन प्रहरी सफल भएको छ। नेपाल प्रहरीले पोर्चुगल प्रहरी (नेसनल सेन्टर ब्युरो)सँगको समन्वयमा ढुंगानालाई पक्राउ...बाँकी
रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका विराटनगर सडक खण्ड अन्तर्गत कटहरीको मुख्य बजार क्षेत्रमा सडकमा ठुलो खाल्डो दैनिक संचालन हुने टेम्पु, सिटि रिक्सा दुर्घटना हुदा समेत सम्बन्धि निकाय मौर रहेको छ । मोरङको रंगेली विराटनगर...बाँकी
पोखरा – गण्डकी प्रदेशसभाको प्रमुख विपक्षी दल नेकपा एमालेले छायाँ सरकार गठन गरेको छ । प्रदेश संसदीय दलले गत शुक्रबार बसेको बैठकले ९ सदस्यीय छायाँ सरकार बनाएको हो । गण्डकी प्रदेशमा ११ वटा मन्त्रालय रहेका छन्...बाँकी
लण्डन – बेलायती अभिमानका लागि दुई सय पाँच वर्षदेखि रगत-पसिना बगाउँदै आएका गोर्खा सैनिकका अगुवा अहिले लण्डनमा प्रधानमन्त्री कार्यालयअगाडि भोक हडतालमा बसेका छन् । गोर्खा सत्याग्रह संयुक्त संधर्ष समितिले विरोध प्रदर्शनीमा बृहद सहभागिताका लागि विशेष...बाँकी
सुनसरी – इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले सेवाग्राहीलाई कार्यालयमै थुनेका छन् । बुधबार मेयर चौधरीले कार्यालयमा एक सेवाग्राहीलाई बोलाएर अस्वभाविक रुपमा थुनेका हुन् । इटहरी–४ आइतबारेका यामप्रसाद ढकाललाई कार्यालयमा बोलाएर मेयर चौधरीले पैनीमाथि घर किन...बाँकी
काठमाडौं – सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई सफल बनाउने अभियानमा केन्द्रित हुन पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरेका छन् । शुक्रबार अपरान्ह पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पार्टी स्थायी समिति बैठकमा...बाँकी
ऐजेन्सी – अतिवादी विद्रोही समूह तालिबानले बिहीबार अफगानिस्तानका दुई ठूला शहर नियन्त्रणमा लिएको छ। अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार तालिबानले अफगानिस्तानका दोस्रो र तेस्रो ठूला शहर कन्दहार र हेरात आफ्नो नियन्त्रणमा लिएको हो। दुई प्रमुख...बाँकी
रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिकाले जडान गरेको सिसि क्यामरा बिग्रिएको ५ महिना बितिसक्दा समेत मर्मत हुन सकेको छैन । नगरपालीकाले नगरको परिसर भित्र रंगेली बजारको कालीमन्दिर अगाडी, भाेटुवावु चाेक रंगेली बसपार्कमा र डाईनिया जाने...बाँकी
काठमाडौँ। यही साउन १ गतेदेखि प्रहरीको नयाँ तलब तोकिएको छ। यस वर्ष सबै पदमा समान रूपमा २ हजार रुपैयाँ तलब बढाइएको हो। तलबमानअनुसार सबैभन्दा धेरै तलब प्रहरी महानिरीक्षक (आईजीपी) को ६६ हजार ८ सय ६० रुपैयाँ तथा...बाँकी