News Portal

गृहपृष्ठ Flash News, पत्रपत्रिका, समाचार, समाज

गौतमबुद्ध विमानस्थलमा भू–उपग्रहमा आधारित ‘आरएनपी एआर’ प्रणाली जडान हुने

काठमाडौं। भिजिबिलिटीको समस्या भोगिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आरएनपी एआर प्रणाली जडान हुने भएको छ। आईएलएस प्रणाली जडान गर्न भारतले अनुमति नदिएपछि नागरिक उड्डयन प्राधिकरणले आरएनपी एआर प्रणाली जडान गर्न लागेको हो। विश्वका धेरै देशका विमानस्थलहरुमा...बाँकी

मंसिर २८ गते शुक्रबारको तपाईको आजको राशिफल

आज मिति वि.सं.२०८१ मंसिर २८ गते शुक्रबार || सन् २०२४ डिसेम्बर १३ तारिख || नेपाल सम्बत ११४५ मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) दैनिक कामकाज सजिलै सम्पन्न हुने तथा रोकिएका...बाँकी

जाजरकोटमा जीप दुर्घटनाका मृतकको परिचय खुल्यो

खलंगा। जाजरकोटमा जीप दुर्घटना हुँदा दूधे बालकसहित पाँच जनाको मृत्यु भएको छ। बुधबार राति ११ बजे नलगाड नगरपालिका-५ कालीबाटीबाट वडा नम्बर ३ करुवा जाँदै गरेको ग ३ च ९८४५ नम्बरको बोलेरो जीप कैना-कड्के सडकअन्तर्गत बिरखोला...बाँकी

फेरि ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं। नेपाली बजारमा सुनको मूल्य पुनः उकालो लाग्न थालेको छ। साताको चौथो कारोबार दिन बुधबार सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख...बाँकी

मोरङमा स्राेत नखुलेकाे झण्डै साढे ४७ लाख बरामद

मोरङ। मोरङको रंगेली नगरपालिका–८ दर्वेसाको एउटा घरबाट मंगलबार दिउँसो ठूलो मात्रामा नेपाली रूपैयाँ बरामद भएको छ। ४७ लाख बढी नगद बरामद भएको हो। ज्योतिदेवी अग्रवालको घरमा लुकाइछिपाइ राखेको अवस्थामा ४७ लाख ४९ हजार रूपैयाँ बरामद...बाँकी

मंसिर २६ गते बुधबारको तपाईको आजको राशिफल

आज मिति वि.सं.२०८१ मंसिर २६ गते बुधबार || सन् २०२४ डिसेम्बर ११ तारिख || नेपाल सम्बत ११४५ मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आम्दानीको स्रोत खल्बल्याउन खोज्नेहरू सक्रिय रहने र...बाँकी

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं। साताको पहिलो कारोबार दिन नेपाली बजारमा सुनको मूल्य घटेको छ। यसअघि तोलामा १ लाख ५० हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ४ सय रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार...बाँकी

मंसिर २३ गते आईतबारको तपाईको आजको राशिफल

आज मिति वि.सं.२०८१ मंसिर २३ गते आईतबार || सन् २०२४ डिसेम्बर ८ तारिख || नेपाल सम्बत ११४५ मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) दीर्घकालसम्म लाभ हुने काममा हात हाल्ने समय...बाँकी

लिला पाण्डे झापाली समाज कुवेतको कार्यवाहक अध्यक्ष

कुवेत सिटी। झापाली समाज कुवेतकाे कार्यबहाक अध्यक्षमा लिला पाण्डेलाई जिम्मेवारी दिइएको छ। संस्थाका अध्यक्ष राजु धिमाल स्वदेश फर्किएको र अध्यक्ष पदबाट राजीनामा दिई गत शुक्रबारको पूर्ण बैठकले राजीनामा स्वीकृत गर्ने निर्णय गरे सँगै पाण्डेलाई कार्यबहाककाे...बाँकी

इजरायली राजदूतको अभिव्यक्तिले विपिनको परिवारमा जगाएको आशा

कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाँसीकी पदमा जोशी प्रत्येक दिन समाचार हेरिरहन्छिन्। उनका एक्ला छोरा विपिन १४ महिनादेखि प्यालिस्टिनी विद्रोही समूह हमासको नियन्त्रणमा छन्। विपिनकै बारेमा कुनै जानकारी आउँछ कि भनेर उनी समाचार पढ्न छुटाउँदिनन्। इजरायलबाट...बाँकी