News Portal

लिला पाण्डे झापाली समाज कुवेतको कार्यवाहक अध्यक्ष

हिमालीसंचार संवाददाता
४१६ पटक

कुवेत सिटी। झापाली समाज कुवेतकाे कार्यबहाक अध्यक्षमा लिला पाण्डेलाई जिम्मेवारी दिइएको छ।

संस्थाका अध्यक्ष राजु धिमाल स्वदेश फर्किएको र अध्यक्ष पदबाट राजीनामा दिई गत शुक्रबारको पूर्ण बैठकले राजीनामा स्वीकृत गर्ने निर्णय गरे सँगै पाण्डेलाई कार्यबहाककाे जिम्मेवारी दिइएको संस्थाका संरक्षक गोबिन्द प्रसाद तिम्सीनाले हिमालीसंचारसँगको कुराकानी बताए।

उक्त समाजले अबको केही समयपश्चात बिशेष अधिवेशन मार्फत छैटौं महाअधिवेशन गर्ने तयारी समेत गरेको बताईएको छ।

प्रतिकृया दिनुहोस्

बिष भन्दा पनि जहरिलो हुन्छ अपमानको ज्वाला

– कमला थापा ०८२ माघ २४ गते। देशको अबस्था दिन प्रतिदिन खस्किँदै गएको छ। राजनीतिक...

सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ — गंगाजमुना गाउँपालिका वडा नम्बर ५ स्थित सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा...

आज २०८२ साल माघ २४ गतेको राशिफल

आज माघ २४, २०८२ ( फेब्रुअरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...