News Portal

  • गृहपृष्ठ Breaking News, समाचार, समाज

    धरानको देउरालीमा अतिक्रमण गरी निर्माण गरिएको पक्की घर नगरले भत्कायो (भिडियो सहित)

    धरान। धरान उपमहानगरपालिकाको धरान- ५ स्थित देउरालीमा आज बिहान सार्वजनिक ऐलानी अधेरी खोला किनारको छेउमा बनेको पक्की घर नगरपालिकाले भत्काइएको छ। उपमहानगरपालिका धरान-५ को खारखोला र अधेरीखोलाको संगम स्थल धरान उपमहानगरपालिकाले बहुजातिय रंगशाला बनाउने निर्णय...बाँकी

    माधवनारायणका व्रतालुहरू परदेश यात्रा पशुपतिनाथमा

    काठमाडौँ। एक महिने माधवनारायण स्वस्थानीका व्रतालुहरूले आज (शनिबार) बिहानै पशुपतिस्थित बागमती नदीमा स्नान गरेका छन्। पौराणिक सहर साँखुमा सुरु भएको माधवनारायण स्वस्थानीका व्रतालुहरू शुक्रबार साँझ पशुपतिनाथ आएका हुन्। पौष शुक्ल पूर्णिमादेखि सुरु भएको स्वस्थानी व्रतका...बाँकी

    सुस्मिता थापा हत्याकाण्डको आरोपितहरुलाई कैद सजाय तोकियो

    युवा राई मकवानपुर – हेटौँडा उपमहानगर पालिका वडा नम्बर ४ घर भएकी सुस्मिता थापा हत्याकाण्डको आरोपितहरुलाई कैद तोकिएको छ।जिल्ला अदालत मकवानपुरका न्यायाधीश श्रीप्रसाद सन्जेलको शुक्रबार बसेको ईजलासले २४ वर्षीया सुस्मिताको परिवारबाटै हत्या गरेको ठहर गर्दै ससुरा,...बाँकी

    पालुङ जेसीजको २३ औं पदस्थापना एवम् पुरस्कार बितरण कार्यक्रम सम्पन्न

    युवाराई मकवनपुर – पालुङ जेसीजको २३ औं पदस्थापना एवम् पुरस्कार बितरण कार्यक्रम सम्पन्न भएको छ।शुक्रबार थाहा नगरको जेसीज हलमा थाहा नगरपालिकाका प्रमुख बिष्णु बहादुर बिष्टको प्रमुख आतिथ्यतामा पदस्थापना एवम् पुरस्कार बितरण कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा...बाँकी

    पल शाहले पाए तनहुँ जिल्ला अदालतबाट सफाइ

    काठमाडौं। बालिका बलात्कारको आरोपमा अभिनेता पल शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दिएको छ। मंगलबार जिल्ला न्यायाधीश कमलप्रसाद आचार्यको इजलासले बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै शाहलाई सफाइ दिएको पल शाहका कानुन व्यवसायी कमला मोहन वाग्लेले जानकारी...बाँकी

    नेपाल मगर संघको कार्यक्रममा उपाध्यक्षलाई कुर्सी, वडा सदस्यलाई सोफा

    रामेछाप। रामेछापको दोरम्बा शैलुङ्ग गाउँपालिकामा आयोजित एक सार्वजनिक कार्यक्रममा पालिका उपाध्यक्ष भन्दा वडा सदस्यलाई पहिलो रोहमा आसनग्रहण गराइएको विषय चर्चाको विषय बनेको छ। नेपाल मगर संघ दोरम्बा शैलुङ गाउँपालिकाद्धारा गाउँपालिकाको केन्द्र टोकरपुरमा आयोजित माघी सक्रान्ति...बाँकी

    तामाङ घेदुङ कुवेतले ३ फेब्रुअरीमा साेनाम ल्होछार मनाउने  

    कुवेत –  कुवेतमा हरेक बर्ष जस्तै यो बर्ष पनि बौद्ध धर्मवलम्बिहरुको नयाँ बर्ष सोनाम ल्होछार अतिथी कलाकारको साथमा आगामी ३ फेब्रुअरीको दिन हुने भएको छ। नेपाल तामाङ घेदुङ कुवेतले अतिथी कलाकार विश्व दोङ सहित मन्जुश्री...बाँकी

    सौतेनी आमाको कुटपिटबाट बालिका गम्भीर घाइते, उपचारका लागि लगियो काठमाडौं

    दिनराज कार्की खोटाङ। सौतेनी आमाको कुटपिटबाट खोटाङमा एक बालिका घाइते भएकी छन्। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलकी सौतेनी आमा चन्द्रकला रिजाल (आचार्य)को कुटपिटबाट १५ वर्षीय विनिता आचार्य घाइते भएकी हुन्। कुटपिटबाट बालिकाको आँखा र शरीरका...बाँकी

    डडेलधुरामा खाल्डोमा भेटियो बालकको शव, आमा र सौतेनी आमा पक्राउ

    डडेलधुरा। डडेलधुरामा एक बालकको शव खाल्डोमा गाडेको अवस्थामा भेटिएको छ। आलिताल गाउँपालिका–८ डाँडाखर्कका आठ वर्षीय बालक भरत बोहराको शव आज खाल्डोमा गाडिएको अवस्थामा शव भेटिएको हो। घर नजिकै खाल्डोमा पुरिएको अवस्थामा रहेको शव उत्खनन गरेर...बाँकी

    मगर सँघ शाखा कुवेतकाे चौंथो अधिवेशन सम्पन्न, अध्यक्षमा बसन्त थापा मगर

    सुरेश गुरुङ, कुवेत– नेपाल मगर सँघ शाखा कुवेतले आफ्नो चौंथो अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ। अधिवेशनले निवर्तमान बरिष्ट उपाध्यक्ष बसन्त थापा मगरलाई २०२३-२०२६ तीन बर्षे कार्यकालको लागि नयाँ अध्यक्षमा निर्विरोध...बाँकी