संघीयता कार्यान्वयनपछि भन्न थालियो– सिंहदरबारको अधिकार गाउँगाउँमा । तर यथार्थचाहिँ सिंहदरबारभित्रको भ्रष्टाचार गाउँ गाउँसम्म पुग्न थालेको छ । महालेखा परीक्षक कार्यालयको तथ्यांकलाई आधार मान्दा अहिले सबैभन्दा बढी विकृति र भ्रष्टाचार कहिँ छ भने त्यो स्थानीय...बाँकी
टोकियो – गैरआवासीय नेपालीहरूको संगठन एनआरएनए जापानको दशौँ अधिवेशनको निर्वाचनमा प्रविधिको चरम दुरुपयोग गरिएको छ। अटोमेटिक कम्प्युटर सेटिङबाट धाँधली गरिएको आरोप लगाउँदै विश्वासिलो आईटी विज्ञसमेत राखी छानबिनपश्चात् बास्तविक यथार्थ बाहिर ल्याउन माग गरिएपछि उक्त रहस्य...बाँकी
काठमाण्डौ – नेपाल प्रहरीमा हालै विभिन्न पदमा पदोन्नति भएकामध्ये वरिष्ठ प्रहरी अधिकृत सहित ६१ जना प्रहरी अधिकृतहरुलाई एक कार्यक्रमवीच दर्ज्यानी चिन्हद्वारा सुशोभित गरिएको छ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी प्रधान कार्यालयमा...बाँकी
काठमाण्डौ – महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौँले चोरिएका मोटरसाइककसहित तीन जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ। उपत्यकाको विभिन्न स्थानबाट हुने मोटरसाइकल चोरीका घटना न्यूनीकरण गर्न सादा पोशाकमा खटिएका ट्राफिक प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।...बाँकी
विजय थापा,अमेरिका। अमेरिकाको न्यूयोर्कमा एक नेपाली युवकको मृत्यु भएको छ। जुलाई २७ का दिन पर्वत जिल्ला घर भएका २८ वर्षीय विपिन लम्सालको उपचारको क्रममा न्यूयोर्कस्थित एल्महर्स्ट अस्पतालमा मृत्यु भएको हो। ५ बर्ष अगाडी मात्र अमेरिका...बाँकी
धरान – वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा जारी आन्दोलन प्रति सत्तारुढ दल सम्बद्ध पाँच विद्यार्थी संगठनले उक्त वेथिति विरुद्धको आन्दोलनको समर्थन जनाउँदै प्रधानमन्त्री सेर बहादुर देउवालाई ज्ञापन पत्र बुझाएका छन् । सत्तारुढ दल सम्बद्ध...बाँकी
अविन मावो/झापा – जिल्ला कोभिड खोप व्यवस्थापन समितिले बिर्तामोड खोप प्रकरणका आरोपित जनस्वास्थ्य प्रमुख ओमबहादुर खड्कालाई बिर्तामोड नगरपालिकाको स्वास्थ्य शाखाको फोकल पर्सनबाट निलम्बन गरेको छ। प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिम्सिनाको अध्यक्षतामा शनिवार बसेको बैठकले...बाँकी
दार्चुला – महाकाली नदीमा तुइनबाट खसेर दार्चुलाका युवक खसेर बेपत्ता भएको घटनामा भारतीय पक्षले भारतीय सीमा सुरक्षा बल (एसएसबी)को संलग्नता नरहेको बताएको छ । भारतको पिथौरागढका जिल्ला अधिकारी आनन्द स्वरुपले शनिबार दार्चुलाका प्रमुख जिल्ला अधिकारी...बाँकी
सुनसरी – मिलेनियम च्यालेन्ज कर्पोरेसन ‘एमसीसी’को विरोध गर्दै राजतन्त्रवादी युवाहरूले आज सडक प्रदर्शन गरेका छन् । ‘एमसीसी चाहिँदैन देश बेच्न पाइँदैन’ भन्ने नाराका साथमा शनिवार प्रदर्शन भएको हो । पूर्वको इटहरीबाट विराटनगर पुगेको विरोध र्यालीले...बाँकी
कुवेत– मोरङ सुनसरी सेवासमाज कुवेतले विश्व महामारी कोरोना भाइरसले नेपालमान्पारेको प्रत्यक्ष असर नियन्त्रणका लागि मोरङ र सुनसरी जिल्लाका लागि अक्सिजन सिलिन्डर सहयोगार्थ अभियान अन्तरगत चालिएको अभियानमा संकलित सबै ८१३.५०० फिल्स पठाएको छ। हिजो ३० जुलाइका...बाँकी