धादिङ– ग्रामीण सेवा युवा क्लबद्वारा माघेसंक्रान्तिकाे पावन अवसरमा २० वर्षभन्दा मुनिकालाई फुटबल खेल प्रतियोगिता गोरु जुधाई लगायत विभिन्न कार्यक्रम रहेको हुँदा कार्यक्रममा उपस्थित भईदिनु हुन आयोजक टिमले अनुरोध गरेको छ।प्रमुख अतिथिमा नेपाली कांग्रेस बागमती प्रदेशका...बाँकी
धादिङ– ग्रामीण सेवा युवा क्लबद्वारा माघेसंक्रान्तिकाे पावन अवसरमा २० वर्षभन्दा मुनिकालाई फुटबल खेल प्रतियोगिता गोरु जुधाई लगायत विभिन्न कार्यक्रम रहेको हुँदा कार्यक्रममा उपस्थित भईदिनु हुन आयोजक टिमले अनुरोध गरेको छ। कार्यक्रमको अायाेजक ग्रामीण सेवा युवा...बाँकी
फाईल: तस्बिर। जाजरकोट। भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्डको तल्लुबगरस्थित भेरी नदीमा अस्थायीरूपमा पुल बनाएपछि डोल्पामा सिधा यातायात सेवा सञ्चालनमा आएको छ। मजदुरले ज्याला नपाएको जनाउँदै पुल तर्न अवरोध गरेपछि डोल्पा जाने सवारीसाधन रोकिएका थिए। सो समस्या...बाँकी
कुबेत– कुबेतस्थित फर्यानियाको सिग्नेचर रेस्टुरेन्टमा उदयपुर मिलिजुली समाज कुवेतको दोस्रो अधिवेशन संस्थापक अध्यक्ष उमेश पुडासैनीको सभापतित्वमा सम्पन्न भयाे। नेपाल पत्रकार महासंघ बैदेशिक शाखा कुवेतका अध्यक्ष नबराज पन्थीकाे प्रमुख अतिथि र बिशेष अतिथिमा (घलेसमूह) एनआरएनए कुबेतका...बाँकी
काठमाडौँ। सत्ता गठबन्धनले पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सत्ता गठबन्धनले शुक्रबार सार्वजनिक गरेको १८ बुँदे न्यूनतम साझा कार्यक्रममा पृथ्वी जयन्तीका दिन (पृथ्वीनारायण शाहको जन्मदिन) पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय...बाँकी
एचएससी। दक्षिण अफ्रिकास्थित नेपाली दूतावासले नेपाल सरकारको प्रचलित कानुनबमोजिम श्रम स्वीकृति लिएर मात्र त्यहाँ आउन अनुरोध गरेको छ। दक्षिण अफ्रिकाको सरकारी राजपत्रअनुसार विशेष ज्ञान, सीप आवश्यक पर्ने एक सय ४० किसिमका दक्ष जनशक्तिको पदमा स्वदेशी...बाँकी
काठमाडौ। कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना अनुसन्धानका क्रममा प्रहरीले दुईजना भारतीय नागरिक पक्राउ गरेको छ। प्रहरी स्रोतका अनुसार पक्राउ गरेका दुईजनाको अहिले डीएनए परीक्षण गरिँदै छ। निर्मला हत्याको अनुसन्धान केन्द्रीय...बाँकी
काठमाडौं। काठमाडौंको शंखरापुर बोझनीका स्थानीयहरु ५ दिनदेखि आन्दोलनमा छन्। उनीहरु कुनै पनि हालतमा जग्गा अधिग्रहण गरेर बिनासूचना राज्यद्वारा बनाउन लागिएकाले विद्युत सबस्टेसन बन्न नदिने भन्दै आन्दोलनमा छन्। तर, सरकार भने त्यहिँ ठाउँमा सबस्टेसनको चाँजोपाँजो सबै...बाँकी
लिस्बोन। पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ। राजधानी लिस्बोनमा बस्दै आएका ३४ वर्षीय नवीन आचार्यको २७ डिसेम्बर २०२२ का दिन निधन भएको हो। उनी डेढ महिना अघि मात्रै पोर्चुगल पुगेका थिए। उनी सिन्धुपाल्चोकको मेलम्ची...बाँकी
काठमाडौं। कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको चार वर्ष पुगिसकेको छ। अझै हत्याराको पहिचान हुन सकेको छैन। प्रहरीले हत्यारासम्म पुग्ने ‘क्लु’ नै भेट्टाउन सकेको छैन। अनुसन्धानको विषयमा पनि घटनालाई हेर्ने दृष्टिकोण प्रहरीभित्र...बाँकी