रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका-७ स्थित रहेको रंगेली अस्पताललाई बैदेशिक रोजगारको सिलशिलामा इजरायलमा रहेका नेपालीहरुले नेपाली कला, संस्कृति, भाषा, साहित्यको साथै गीत-संगीतको संरक्षण र सम्वर्द्धन गर्ने उदेश्यले सन् २०१२ सालमा स्थापना गरिएको अन्तराष्ट्रिय कलाकार...बाँकी
काठमाडौं। सेलाउँदै गएको साढे ३३ किलो सुन काण्डका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। गौरादह नगरपालिका वडा नम्बर ८ स्थायीबासी भोजे मामा भनेर चिनिने प्रतिवादी भोजराज भण्डारीलाई प्रहरीले काठमाडौंको गौशलाबाट शुक्रबार पक्राउ गरेको हो। महानगरीय प्रहरी परिसर...बाँकी
काठमाडौँ – नेपाली विद्यार्थीहरुले बनाएको ‘क्वान्टम’ नाम दिएको रकेटको परीक्षण सफल भएको छ । राष्ट्रिय आविष्कार केन्द्रका इन्जिनियरिङ पढ्ने विद्यार्थीहरुले बनाएको रकेटको ‘सुपर सोनिक’ टेस्ट सफल भएको हो । विधार्थीहरुले थानकोटस्थित नेपाली सेनाको फायरिङ रेन्जमा...बाँकी
काठमाडौं। गायक दुर्गेश थापाको नयाँ गीत ‘बीच्च बीच्चमा ४– ख्यास्स पुतली’ विवादमा तानिएको छ। गीतले तीजको मर्म विपरीत रहेको र कला संस्कृतिमाथि प्रहार गरिएको टीका टिप्पणी गरिएको छ। विगतमा पनि दुर्गेशको गीत विवादमा तानिने गरेको थियो।...बाँकी
सविता बुढा,धनगढी। शुक्रबार बिहान ब्यास गाउँपालिका-२ का ७ जना स्थानीय दार्चुलाको सदरमुकाम खलंगा जान हिँडेका थिए। राप्ला माल गाउँका उनीहरूलाई बर्खामा बाटो नभएर भारतको भूमिबाट हुँदै सदरमुकाम जानु परेको हो। वडा नम्बर २ का वडा...बाँकी
नेपालगन्ज। नेपाल पत्रकार महासंघ बाँकेले आचारसंहित भित्र रहेर कार्य गर्न सम्पूर्ण पत्रकारलाई अपील गरेको छ। पत्रकार आचारसंहिताको पालना गर्न पटक–पटक अनुरोध गर्दै आइरहेको महासंघ बाँकेले पत्रकार हौं भन्दै पैसाको बार्गेनिङ्ग गरेको अभियोगमा आशिष मल्ल ठकुरीसहित...बाँकी
निर्मल घिमिरे,बर्दिया। प्रमुख जिल्ला अधिकारी शन्तबहादुर सुनारले सेवाग्राही बिपक्षमा नियम कार्यान्वयन ल्याएर मनपर्दी गरेकाे पाईएको छ। सेवाग्राहीमैत्री प्रशासनको आवश्यक्ता औल्याईरहेको बेला प्रमुख जिल्ला अधिकारी शन्तबहादुर सुनारको निर्देशनमा औपचारिक पोशाक अनिवार्य गरेर हाफ प्यान्ट लगाएका सेवाग्राहीलाई...बाँकी
काठमाडौं – सानिमा लाइफ इन्स्यारेन्सले आगामी २० गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि कम्पनीले ६० लाख कित्ता आईपीओ जारी गर्न लागेको हो । कम्पनीले आफ्नो...बाँकी
काठमाडौं। राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण युवा डेड वर्षदेखि कामका लागि दक्षिण कोरिया जान नपाएकामा ध्यान दिन सरकारलाई निर्देशन दिएको छ। आज...बाँकी
काठमाडौं – कुनैबेला नेपालमा संविधानसभा र गणतन्त्रको नारा लगाउन मात्र पनि मुश्किल थियो । त्यस्ता नारा लगाउने कति जना ब्यक्ति देशद्रोही ठहरिए, कतिले जेलनेल भोगे । कतिले त जीवन नै गुमाउनु परेको दुखद क्षण ताजकी...बाँकी