News Portal

नेपालले टस जित्यो, कुवेतविरुद्ध पहिला ब्याटिङ्ग गर्दै

हिमालीसंचार संवाददाता
४८१ पटक

युएई। यू–१९ महिला टी–२० विश्वकप छनोटअन्तर्गत नेपालले टस जितेर कुवेतविरुद्ध पहिला ब्याटिङ्ग गर्दै छ।

दुबईस्थित द सेभेन डिस्ट्रिक्ट मैदानमा नेपाल र कुवेतबीचको खेल जारी छ। नेपालले हालसम्म ४ खेलमध्ये ३ मा जित हात पारेको छ। र, ६ अङ्कसहित दोस्रो स्थानमा रहेको छ।

कुवेत भने लगातार ४ हार व्यहोर्दै अङ्कविहीन अवस्थामा रहेको छ। आजको खेलमा जित निकाल्दै नेपाल यू–१९ महिला टी–२० विश्वकपमा छनोट हुने आफ्नो सम्भावनालाई बलियो बनाउन चाहन्छ।

विश्वकप छनोटअन्तर्गत आजै आयोजक युएई र थाइल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ।

प्रतिकृया दिनुहोस्

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...

माघ ८ गते प्रकाशित समाचारमा उत्तम कटुवालको खण्डन प्रकाशित

काठमाडौं, — झापासँग सम्बन्धित विभिन्न विषयमा प्रकाशित समाचारप्रति उत्तम कटुवालले गम्भीर आपत्ति जनाउँदै औपचारिक खण्डन...

आज २०८२ साल चैत १८ गतेको राशिफल

आज चैत १८, २०८२ ( अप्रिल १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

मधेश केन्द्रित नेतासँग संवादमा लामिछाने, विकासमा सहकार्यको संकेत

काठमाडौं, चैत १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले मधेश केन्द्रित दलका शीर्ष...