News Portal

प्रतिबन्धित लागू औषधसहित एक जना पक्राउ

रविन्द्र बराल
२५५ पटक

मोरङ। मोरङ रंगेली नगरपालिका-७ शुक्रबारेमा सन्चालमा रहेको इसान्त फार्मेसीमा प्रतिबन्धित लागू औषध बिक्री बितरण भइरहको विशेष सूचनाको आधारमा प्रहरीले छापा मारेकाे छ।

ईलाका प्रहरी कार्यलयका प्रहरी निरीक्षक सन्तोष कुमार खड्काको टोली तथा लागू औषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले रंगेली-७ बस्ने २१ वर्षिय संजय कुमार मण्डललाई पक्राउ गरेको छ।

फार्मेसीबाट खानतलासी गर्दा प्रतिबन्धित लागू औषध TRAMADOL ५ हजार ३ सय क्याप्सुल, SPASPAIN दुई हजार ट्याबलेट, Diyse-20 १३ हजार ६ सय ट्याबलेट फेला परेको छ।

मण्डललाई नियन्त्रणमा लिई इप्रका रंगेलीमा ल्याई थप अनुसन्धान भइरहेको रंगेली प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...

गगनकुमार थापाले भने आधिकारिक कांग्रेस हामी हाै

काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले पार्टीको...