News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • गृहपृष्ठ अन्तर्राष्ट्रिय, आर्थिक, पत्रपत्रिका, मुख्य खबर, समाज

    भारतबाट नेपाल पैसा पठाउन नयाँ व्यवस्था, वर्षमा १२ पटक मात्र र प्रत्येक कारोबारमा ५० हजारको सीमा हट्दै

    नयाँ दिल्ली। मदनराज भट्ट ३२ वर्षदेखि भारतको दिल्लीमा सुरक्षा गार्डको काम गर्छन्। मासिक १६ हजार भारतीय रुपैयाँ तलब थाप्ने उनी बताउँछन्। खाना र बस्ने खर्च कटाएर बाँकी रकम जम्मा गर्छन् र केही महिनाको अन्तरालमा कञ्चनपुरमा...बाँकी

    मनि ट्रान्सफरको छानामाथि युवकको शव फेला परेपछि…

    क्रान्ति शाह, वीरगन्ज। पर्साको धोबिनी गाउँपालिका-४ लंगडी चोकस्थित मनि ट्रान्सफर रहेको घरको छानामा एक युवक मृत अवस्थामा फेला परेका छन्। जस्तापाताले छाएको छानामा अंदाजी २२/२३ वर्षका युवकको शव फेला परेको हो। शव फेला परेका युवकको...बाँकी

    प्राइम तीज धमाका २०२१ युएईको अबुधाबीमा सम्पन्न

    रामप्रसाद ढुंगेल/युएई – नेपाली महिलाहरूको महान पर्व तीजको अवसरमा अबुधाबीमा दर खाने तथा नाचगान गरी भव्यताका साथमा सम्पन्न  भएको छ । प्राइम इन्टरनेसनल कार्गोले अबुधाबीमा रहेका आफ्ना नेपाली  महिला ग्राहकहरुको खुसीको लागि पहिलोपटक तीज कार्यक्रम...बाँकी

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन, गृह मन्त्रालयको आपत्ति

    काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन विरुद्ध गृह मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको छ । आइतबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले मोदीको नाम नलिई छिमेकी प्रधानमन्त्रीको प्रतिष्ठानमा आँच आउने गरी पुत्ला दहन गरिएको भन्दै गृहमन्त्रालयले...बाँकी

    एमसीसी विरोधमा उत्रिएको ओली र महाकाली सन्धिमा भीम रावलको भूमिका कस्तो थियो? नेतृ झाक्री

    सुनसरी – नेकपा (एकीकृत समाजवादी) की नेत्रृ रामकुमारी झाँक्रीले एमसीसीको विरोधमा उत्रिएको एमाले अध्यक्ष केपी ओली र उपाध्यक्ष भीम रावलको चर्को आलोचना गरेकी छन् । अध्यक्ष ओलीको नेतृत्वको सरकारको पालामा एमसीसी पास गर्न मरिमेटेर लागेको...बाँकी

    संखुवासभा अध्यक्ष सहित ३५ जना जिल्ला सदस्य एकीकृत समाजवादीमा

    संखुवासभा – नेकपा एमाले संखुवासभाका अध्यक्ष सहित ३५ जना जिल्ला कमिटि सदस्य नेकपा एकीकृत समाजवादी पाटीमा लागेका छन् । शनिबार जिल्ला समन्वय समितिको सभाहलमा बसेको बैठकपछि एकीकृत समाजवादीमा लागेको घोषण गरेको हुन् ।  निर्वाचित ५८...बाँकी

    गुल्मीमा दाजूले गरे बहिनीलाई बलात्कार

    प्रेम सुनार, गुल्मी।  केही दिनअघि गुल्मीको अग्लुङ्ग गाउँमा एउटी ११ वर्षीया बालिकामाथि भएको जघन्य बलात्कारको घटना गाउँमै मिलाउनका लागि स्थानीय जनप्रतिनिधि र नेताहले पीडित बालिकाका अभिभावकलाई दबाव दिँदै आएको गुनासो गरिएको छ। साउन २० गते...बाँकी

    अस्थिर राजनीति भएको समयमा एमसीसी अनुमोदन गर्ने षड्यन्त्र हुदैछ : भीम रावल

    काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष भीम रावलले राजनीतिक अस्थिरता भएको समयमा सर्वत्र विरोध भइरहेको एमसीसी अनुमोदनका लागि षड्यन्त्र भइरहेको बताएका छन्। काठमाडौंमा अछाम जिल्लाका एमाले नेता तथा कार्यकर्ताहरूको छलफल कार्यक्रममा बोल्दै उपाध्यक्ष रावलले जसरी एमसीसी...बाँकी

    विकास आयोजनामा धम्की दिइएको भन्दै कडा कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

    काठमाडौं।  वैदेशिक सहयोगमा सञ्चालित विकास आयोजनामा कार्यरत् कर्मचारी, विदेशी नागरिक र तिनको सम्पत्तिलाई लक्षित गरी धम्की दिइएको भन्दै गृह मन्त्रालयले आपत्ति जनाएको छ। शुक्रबार जारी विज्ञप्तिमा विकास आयोजना कार्यान्वयनमा असुरक्षा महसुस हुने तथा वैदेशिक सम्बन्धमा...बाँकी

    एमसीसी अधिकारीहरुको स्वागतमा एक बोरा कालो मोसो र जुत्ताको माला तयारी गरौंः गोपाल किराती

    काठमाडौं – जनस्तरमा सर्वत्र विवादित एमसीसीको उपाध्यक्ष फतेमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स अर्को साता नेपाल भ्रमणमा आउँने भएसंगै नेपाल कम्युनिष्ट पाटी माओवादी केन्द्रका अध्यक्ष गोपाल किरातीले एमसीसी अधिकारीका स्वागतका लागि एक बोरा कालो...बाँकी