News Portal

आज सुनको मूल्यमा वृद्धि

दुई दिनसम्म स्थिर रहेको सुनको मूल्य बुधबार वृद्धि भएको छ।

संगीता गुरुङ
२८३ पटक

२४ पुस, काठमाडौं । दुई दिनसम्म स्थिर रहेको सुनको मूल्य बुधबार वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुन प्रतितोला ५ सय रुपैयाँले बढेर १ लाख ५२ हजार ५ सय रुपैयाँ पुगेको छ। अघिल्लो दिन सुनको मूल्य १ लाख ५२ हजार रुपैयाँमा स्थिर थियो।

यता, चाँदीको मूल्य भने यथावत् छ। महासंघका अनुसार, प्रतितोला चाँदी १,८३० रुपैयाँमै कारोबार भइरहेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन ३० गतेको राशिफल

आज फागुन ३०, २०८२ ( मार्च १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पहिरोका कारण भेडेटार–नाम्जे सडक ठप्प

धनकुटा, २९ फागुन — हिमाली संचार संवाददाता। लगातार सुक्खा पहिरो झरेपछि भेडेटार–नाम्जे सडक पूर्ण रूपमा...

पशुपति आर्यघाटमा मोहनप्रसाद ओलीको अन्त्येष्टि, ओलीद्वारा मुखाग्नि

काठमाडौं, फागुन २९ — पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको काठमाडौंस्थित पशुपति आर्यघाटमा...

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...