News Portal

नेपाली बजारमा सुन–चाँदीको मूल्य फेरि बढ्यो

नेपाली बजारमा आज (शुक्रबार) सुन र चाँदीको मूल्य बढेको छ। पछिल्ला तीन दिनदेखि सुनको भाउ निरन्तर उकालो लाग्दै आएको छ। 

संगीता गुरुङ
२५६ पटक

काठमाडौं, पुस २६ – नेपाली बजारमा आज (शुक्रबार) सुन र चाँदीको मूल्य बढेको छ। पछिल्ला तीन दिनदेखि सुनको भाउ निरन्तर उकालो लाग्दै आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले वृद्धि भएर  छापावाल सुन प्रतितोला १ लाख ५४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार यसको मूल्य १ लाख ५३ हजार ३ सय रुपैयाँ थियो।

यस्तै, चाँदीको मूल्य पनि आज (शुक्रबार) प्रतितोला पाँच रुपैयाँले बढेर १ हजार ८ सय ४५ रुपैयाँ पुगेको छ। बिहीबार यसको मूल्य एक हजार आठ सय ४० रुपैयाँ थियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २६ गतेको राशिफल

आज पुष २६, २०८२ (जनवरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई...

रत्नेचौरको तोरीबारीमा इन्द्रेणीको लाइभ सांगीतिक कार्यक्रम हुने

म्याग्दी, पुष २५ – बेनी नगरपालिका–१ स्थित रत्नेचौरको चर्चित तोरीबारीमा यही माघ १६ गते लोकप्रिय...

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...