News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • नेपाली बजारमा सुन–चाँदीको मूल्य फेरि बढ्यो

    नेपाली बजारमा आज (शुक्रबार) सुन र चाँदीको मूल्य बढेको छ। पछिल्ला तीन दिनदेखि सुनको भाउ निरन्तर उकालो लाग्दै आएको छ। 

    संगीता गुरुङ
    ६६ पटक

    काठमाडौं, पुस २६ – नेपाली बजारमा आज (शुक्रबार) सुन र चाँदीको मूल्य बढेको छ। पछिल्ला तीन दिनदेखि सुनको भाउ निरन्तर उकालो लाग्दै आएको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले वृद्धि भएर  छापावाल सुन प्रतितोला १ लाख ५४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार यसको मूल्य १ लाख ५३ हजार ३ सय रुपैयाँ थियो।

    यस्तै, चाँदीको मूल्य पनि आज (शुक्रबार) प्रतितोला पाँच रुपैयाँले बढेर १ हजार ८ सय ४५ रुपैयाँ पुगेको छ। बिहीबार यसको मूल्य एक हजार आठ सय ४० रुपैयाँ थियो।

    प्रतिकृया दिनुहोस्

    सिन्धुपाल्चोकमा बस दुर्घटना

    सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका-५ मा आज (शुक्रबार) दिउँसो बागमती प्रदेश ००१ ख ४७१० नम्बरको बस दुर्घटनामा...

    काठमाडौं महानगरले ७२० शिक्षकलाई तालिम दिने

    काठमाडौं, २६ पुस। काठमाडौं महानगरपालिकाको शिक्षा विभागले शिक्षकहरूको क्षमता अभिवृद्धि गर्न ७२० जना शिक्षकका लागि...

    धनगढीमा अटोमा बेहोस भएका व्यक्तिको मृत्यु

    धनगढी, पुस २६ – धनगढीमा अटो रिक्सामा सवार एक व्यक्तिको बिहीबार मृत्यु भएको छ। शहीदगेटदेखि...

    नेपाली बजारमा सुन–चाँदीको मूल्य फेरि बढ्यो

    काठमाडौं, पुस २६ – नेपाली बजारमा आज (शुक्रबार) सुन र चाँदीको मूल्य बढेको छ। पछिल्ला...

    रास्वपा सभापति लामिछाने आज काठमाडौं जिल्ला अदालतमा उपस्थित हुँदै

    काठमाडौं, पुस २६ – पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा बिहीबार धरौटीमा रिहा भएका...