News Portal

  • गृहपृष्ठ समाचार

    नक्कली आमाबुवा, सक्कली नागरिकता सिफारिस गर्ने वडाध्यक्ष छानविनको दायरामा

    काठमाडौं – भारत दार्जलिङकी २१ वर्षीया रजनी राईलाई बारा प्रहरीको खोजी सूचिमा छिन्। उनले नक्कली अभिभावक खडा गरेर नेपाली नागरिकता लिएको रहस्य खुलेपछि प्रहरीले उनको खोजीकार्य थालेको हो। सिमरास्थित इलाका प्रशासन कार्यालयबाट असार १ गते...बाँकी

    एक महिलामाथि एसिड छ्यापी दिन्छु भन्दै भिडियो बनाउने युवा पक्राउ

    काठमाडौं – एक महिलामाथि एसिड छ्यापिदिन्छु भन्दै भिडियो बनाएर युट्युबमा भिडियो राख्ने युवालाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको साइबर ब्युरोले ती युवालाई पक्राउ गरेको प्रहरी उपरीक्षक पशुपतिकुमार रायले जानकारी दिए। प्रहरीले नवलपरासी बर्दघाट सुस्तापूर्व,...बाँकी

    चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त

    काठमाडौँ। अभिनेता भुवन केसी चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए। अध्यक्ष पदका लागि १० जनाको सूचीबाट सरकारले केसीलाई नियुक्त गरेको हो।...बाँकी

    मृर्गौला रोगीलाई किरात राई यायोक्खा कुवेतद्वारा आर्थिक सहयोग

    कुवेत– मृर्गौला रोगीलाई किरात राई यायोक्खा कुवेतको पहलमा नेपालीहरुले आर्थिक सहयोग गरेका छन्। सोमबार ९ असार २०७९ का दिन खोटाङ ऐसेलुखर्कका ५ का ३२ वर्षीया मन्जु राई दुबै मृगौला फेलभएर मृगौला ट्रान्सल्पान्ट सहयोगार्थ रकम किरात...बाँकी

    कुवेतमा कपिलवस्तुका बिशाल कुँवरकाे हृदयघातका कारण मृत्यु

    कुवेत – कुवेतमा कपिलवस्तुका बिशाल कुँवरकाे निधन भएको छ ।वैदेशिक रोजगारका लागि कुवेत आएका बिशाल कुँवरकाे हृदयघातका कारण निधन भएको हो। कपिलवस्तु, बाणगंगा ०१, पिपरा  राहदानी नं. (०५७१२५५३)११ जुलाई २०२२ हृदयघातका कारण निधन भएको हाे भने...बाँकी

    दिक्तेल गाइघाट राजमार्ग महुरे-फोक्सिङटार सडक खण्डको कालोपत्रको काम अन्यौलमा

    रमेश वाम्बुले/खोटाङ – सगरमाथा राष्ट्रिय राजमार्गमा अन्तरगत पर्ने दिक्तेल–गाईघाट सडकखण्डको महुरे–फोक्सिङटार ४९ किलोमिटर सडक कालोपत्रको काम अलपत्र परेको छ । खोटाङ दिक्तेलबाट तराईका जिल्लाहरु जोड्ने सबैभन्दा छोटो राजमार्गमा पर्ने उक्त सडक खण्डको कालोपत्रको ठेकेदार कम्पनीको ...बाँकी

    राहदानी लिन आउन दूतावास कुवेतको आग्रह

    कुवेत सिटी। कुवेतस्थित नेपाली राजदूतावासमा राहदानी आवेदन फारम बुझाएका मध्ये ३२० जनाको मात्र ई-पासपोर्ट तयार भई आएको दूतावासले जानकारी दिएको छ। दूतावासले पुरानो राहदानी र राजश्व तिरेको सक्कली नगद रसिद साथमा लिएर स्वयंम दूतावासमा उपस्थित...बाँकी

    कुवेतमा एक नेपालीकाे निधन

    कुवेत – कुवेतमा मोरङका नर बहादुर बिष्टको निधन भएको छ ।वैदेशिक रोजगारका लागि कुवेत आएका ५२ वर्षीय नर बहादुर बिष्टको हृदयघातका कारण निधन भएको हो।मोरङ, नेटाचोक घर भएका भोजपुर जिल्ला प्रशासन बाट जारी भएको राहदानी वाहक...बाँकी

    प्रदेश नं. १ को प्रदेशसभा चौतर्फी घेराबन्दी हुदा प्रदेश संसदले गुहार मागे

    विराटनगर – प्रदेश नं. १ का राजधानी विराटनगर देवकोटा चोकस्थित प्रदेशसभा भवनअगाडि राईहरुको सर्वोच्च संस्था किरात राई यायोक्खा केन्द्रिय कार्यसमितिको आह्वानमा पुर्वाञ्चलका १४ जिल्लाका पहिचान पक्षधरहरुले बृहत् प्रदर्शन गरिरहदा प्रदेशसभा सदस्य सर्वध्वज साँवाले प्रदेश नामकरणका...बाँकी

    सिंगापुर पुलिसमा कार्यरत एक नेपालीलाई १० वर्ष जेल सजाय

    सिंगापुर। ठगीको आरोपमा सिंगापुर पुलिस फोर्समा कार्यरत एक नेपालीलाई १० वर्ष जेल सजाय भएको छ। ३६ वर्षीय विकास गुरुङले सिंगापुरमा कार्यरत १९६ जनासँग पैसा नेपालमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा सिंगापुरको एक अदालतले १० वर्षको...बाँकी