एजेन्सी। मनिषा रुपेता पाकिस्तानमा डिएसपी पदमा नियुक्त हुने पहिलो हिन्दू महिला हुन्। सिन्ध निजामति सेवा परीक्षा उत्तीर्ण गरी तालिम लिएर उनले यो उपलब्धि हासिल गरेकी हुन्। मनिषा सिन्ध जिल्लाको एक पिछडिएको र सानो जिल्ला जाकुबाबादकी...बाँकी
विष्णु खड्का सोलुखुम्बु – जिल्लाको लिखुपिके गाउँपालिका किन्जामा दुध डेरी सञ्चालनमा आएको छ।किसानहरुले घर गोठमा उत्पादन गर्ने दुधलाई ब्यबसायिमुखि बनाउनको लागि उक्त डेरी सञ्चालनमा ल्याइएको डेरीका सञ्चालक प्रभु बस्नेतले जानकारी दिनु भयो। बस्नेतको जानकारी अनुसार...बाँकी
चन्द्रपुर नगरपालिका वडा नं. ६ स्थित जनज्योती बहुमुखी क्याम्पसमा संचालन भइरहेको विविएस दोस्रो वर्षको परीक्षामा अर्काको नाममा परीक्षा दिइरहेको एक युवक पक्राउ परेका छन् । राजदेवी नगरपालिका वडा नं. १ बस्ने २० वर्षीय राजन तिवारीलाई...बाँकी
कुवेत – नेपाल कुबेत सरोकार समाज कुवेतद्वारा आयोजित आउदो सेप्टेम्बर ३० तारिख २०२२ शुक्रबार चौथो सांगितिक धमाका तथा नेपालीहरुको महान चाड बिजया दशमीको पावन अबसरमा नेपालबाटआमन्त्रित ख्यातिप्राप्त कलाकार भ्वाईस अफ नेपालको कोच प्रमोद खरेल र...बाँकी
काठमाडौं – काठमाडौं महानगरपालिका वडा नं १६ मा ‘यमबुद्ध पार्क’ बन्ने भएको छ। उक्त पार्क निर्माणका लागि महानगरपालिकाले १ करोड ५० लाख बजेट विनियोजन गरेको छ। लन्डनमा आत्महत्या गरेका र्यापर अनिल अधिकारी (यमबुद्ध) को सालिक...बाँकी
पुष्कर खड्का– काठमाडौँको शान्तिनगरबाट रामेछापका एकजनासहित दुईजना पक्राउ परेका छन्।काठमाडौँ महानगरपालिका–३१ शान्तिनगर तरकारी बजारको गल्लीबाट सर्लाही हरिहरपुर नगरपालिका–९ घर भएका २३ वर्षीय युवकको नगद ६१ हजार रुपैयाँ लुटपाट गरी भाग्दै गरेको अवस्थामा रामेछापका एक युवकसहित...बाँकी
काठमाडौँ। कायममुकायम(कामु) प्रधानन्यायाधीश दीपककुमार कार्कीको सचिवालयले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि कारबाही अगाडी बढाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्राचार गरेको छ। कामु प्रधानन्यायाधीश कार्कीको सचिवालयबाट जबराको निर्णयविरुद्ध अनुसन्धान गर्ने बाटो खुला गर्दै ‘१५ दिनभित्र कारबाही...बाँकी
युएइ – आदिबासी जनजाति महासंघ युएइले २८औं अन्तराष्ट्रिय विश्व आदिबासी जनजाति दिवस तथा आदिबासी महोत्सव २०२२ यहि १४ अगस्ट २०२२ का दिन मनाउने भएको छ। नेपाल आदिवासी जनजाति महासघं युएईले हरेक बर्ष आयोजना गर्दै आएको...बाँकी
काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ। परीक्षामा दुई हजार सात परीक्षा केन्द्रबाट ११ हजार ६१५ विद्यालयका दुई लाख ५७ हजार ९२४ छात्रा र दुई लाख ५७ हजार...बाँकी
काठमाडौं। सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य घटेको जानकारी दिएको छ। महासंघले आजको कारोबार मूल्य तोक्दै सुनको भाउ घटेको जानकारी दिएको हो। यससँगै लगातार दोस्रो दिन मूल्य घटेको हो। महासंघका अनुसार आज सुनको मूल्य २००...बाँकी