News Portal

  • गृहपृष्ठ समाचार

    फेरी बढ्यो सार्वजनिक सवारी साधनको भाडा, कति किलोमिटरसम्मको भाडा कति?

      काठमाडौं – सरकारले छोटो दूरीको सार्वजनिक सवारीसाधनको भाडा वृद्धि गरेको छ । बागमती प्रदेश सरकारअन्तर्गत श्रम रोजगार तथा यातायात मन्त्रालयले प्रदेशभित्र चल्ने सवारीसाधनको भाडा वृद्धि गरेको हो ।  नयाँ भाडादर अनुसार काठमाडौं उपत्यकामा बस...बाँकी

    विवाहको महिना दिन नपुग्दै मृत भेटिइन् सञ्जु दास

    जनकपुरधाम। रौतहटमा नवविवाहित महिलाको हत्या भएको आशंका गरिएको छ। वृन्दावन नगरपालिका-६ सिसवा धमौराकी सञ्जुकुमारी दासको हत्या भएको आशंका गरिएको हो। गत साउन २ गते घरको बरन्डामा रहेको खाटमा कपडाले छोपिएको अवस्थामा सञ्जुको शव फेला परेको थियो। घाँटी थिचेर...बाँकी

    खोटाङको दिक्तेल बजारमा प्रदेशको नाम “किरात प्रदेश” राख्न माग सहित प्रदर्शन

    खोटाङ – प्रदेश नं. १ को नामकरण विषयमा पहिचानवादी संघसंस्थाहरुले दबाब मुलक कार्यक्रम सहित विराटनगर घेराउ गरिरहेको समयमा आज खोटाङ जिल्लाको दिक्तेल बजारमा “किरात प्रदेश” माग सहित प्रदर्शन गरिएको छ। पहिचानको आधारमा किरात नाम राख्दा...बाँकी

    नेपाल प्रेस युनियनको नवौं महाधिवेशन हेटौंडामा सुरु

    हेटौँडा। नेपाली कांग्रेस निकट पत्रकारहरुको संस्था नेपाल प्रेस युनियनको नवौं महाधिवेशन आजबाट मकवानपुरको हेटौंडामा सुरु भएको छ। महाधिवेशनको प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उदघाटन गरेका छन्। करिव ८ वर्षपछि आयोजना गरिएको प्रेस युनियनको...बाँकी

    प्याज र लसुनले पनि चम्काउँछ अनुहार, यसरी गर्नुहोस् प्रयोग !

    काठमाडौँ। सफा, मुलायम, चम्किलो अनुहार कसरी बनाउने यसका अनेकौ काइदा छन्। घरेलु विधिबाट पनि अनुहारलाई चम्किलो र मुलायम बनाउन सकिन्छ। धेरैले अनुहारको सौन्दर्यका लागि बेसन, गुलाब जल, घिउकुमारी, बेसार, दूध, मह जस्ता घरेलु वस्तु उपयोग...बाँकी

    स्वास्थ्य बीमा ५० प्रतिशत परिवारलाई कार्यक्रममा आबद्ध गराउने सरकारको तयारी

    काठमाडौं – स्वास्थ्य बीमा बोर्डले चालु आर्थिक वर्षभित्र ५० प्रतिशत परिवारलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गरिने जनाएको छ । बोर्डले स्वास्थ्य बीमामा आबद्ध घरपरिवारको सङ्ख्या चालु आर्थिक वर्षमा ५० प्रतिशत पुर्‍याउने लक्ष्य राखेको हो ।...बाँकी

    आज कुवेती दिनार ४१४ रुपैयाँ ८२ पैसा, अमेरिकी डलरको १२७ रुपैयाँ ६२ पैसा

    कुवेत सिटी। नेपाल राष्ट्र बैंकले शुक्रबारको विनिमय दर सार्वजनिक गरेको छ। शुक्रबार अमेरिकी डलर एकको खरिददर १२७ रुपैयाँ ६२ पैसा र बिक्रीदर १२८ रुपैयाँ २२ पैसा कायम गरिएको छ। युरोपियन युरो एकको खरिदमा भने १३०...बाँकी

    मोरङको रंगेली नगरका ग्रामलक्ष्मीद्वारा कृषकहरुलाई कृषि औंजार वितरण (फोटो फिचर)

    रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाको रंगेलीमा स्थापित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाले स्थानीय कृषकका लागि कृषि औंजारहरु वितरण गरेको छ ।   हुलाकी मार्ग लक्षित दुग्ध उत्पादन प्रवर्द्धनको किसानहरूलाई लक्षित गर्दे  च्यापकटर, मिल्क क्यान लगायत गाई,...बाँकी

    एनआरएनलाई ठूला आयोजनामा सामूहिक लगानी गर्न ढकालको आह्वान

    काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा सामूहिक लगानी गर्न गैरआवासीय नेपालीहरुलाई आह्वान गरेका छन्। गैरआवासीय नेपाली संघले बिहीबार राजधानीमा आयोजना गरेको वैदेशिक रोजगार, सामाजिक सुरक्षा, लगानी तथा वैदेशिक मुद्रा निक्षेपसम्बन्धी कार्यशालालाई...बाँकी

    याम्फू किरात समाज “किरात प्रदेश” नामकरणको पक्षमा रहेको आधिकारिक धारणा सार्वजनिक

    काठमाडौं – प्रदेश नं. १ को नामकरण विषयमा विराटनगर केन्द्रित पहिचानवादी संघसंस्थाहरुले दबाब मुलक प्रदर्शन गरिरहेको अबस्थामा याम्फू किरात समाजले प्रदेश १ को नाम ‘किरात प्रदेश’ हुनुपर्ने एक विज्ञप्ति मार्फत आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेका...बाँकी