News Portal

  • गृहपृष्ठ समाचार

    पुर्वाञ्चलको धनकुटामा घरेलु मदिरा “कोदोको रक्सी” प्रवर्द्धन गर्न कार्यक्रम

    धनकुटा – पुर्वाञ्चलको धनकुटा जिल्लामा परम्परागत घरेलु मदिरा “कोदोको रक्सी” प्रवर्द्धन गर्ने उदेश्यले धनकुटा नगरपालिका वडा नं. -७ स्थित बसपार्क सैनिक भवनमा एक कार्यक्रमका आयोजना गरी मञ्चमा आसिन अतिथिलाई घरेलु मदिरा बडेर प्रवर्द्धन गरिएको छ।...बाँकी

    नेपाल समाचारपत्र र हिमालयन टेलिभिजनविरुद्ध मेयर साहले दिए प्रेस काउन्सिलमा उजुरी

    काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले नेपाल समाचारपत्र र हिमालयन टेलिभिजनविरुद्ध प्रेस काउन्सिलमा उजुरी दर्ता गराएका छन् । नेपाल समाचारपत्र र हिमालयन टेलिभिजनमा प्रकाशन भएको काठमाडौं महानगरले मेयर साहलाई चुनाव जिताउन सहयोग गर्ने रुटिन...बाँकी

    कमजोर न्यायाधीश पदमुक्त, उजुरी परेकाको छानविन

    काठमाडौं – न्याय सम्पादनका क्रममा कार्यक्षमता अभाव र मुद्धा छिन्दा ज्यादै कमजोरी भएका न्यायाधीशहरुलाई न्यायपरिषद्ले छानबिन गर्दै खराब आचरण देखिएका न्यायाधीशहरूलाई धमाधम पदमुक्तिको सिफारिस गरेको छ। त्यस्तै उजुरी परेकाहरुको छानविन गरिरहेको छ।  न्याय परिषद्को बैठकले उच्च...बाँकी

    धरान बेस क्याम्प ‘पेट्रोल पम्पदेखि भेडेटारसम्म’ को क्षेत्रमा दिसा पिसाब गर्न निषेध

    धरान – धरान उपमहानगरपालिका धरान बेस क्याम्प “पेट्रोल पम्पदेखि भेडेटारसम्म”को सार्वजनिक खुल्ला क्षेत्रमा सार्वजनिक यातायात सवारी साधन रोकेर यात्रुका लागि दिसा पिसाब गर्न गराउन शक्त मनाही गरिएको धरानका नगर प्रमुख हर्कराज राई “साम्पाङ”ले बताए। नगर...बाँकी

    रामेछापको लिखु तामाकोसी गाउँपालिकामा चट्याङ लागेर एकको मृत्यु एक घाइते

    पुष्कर खड्का – रामेछापको लिखु तामाकोसी गाउँपालिकामा चट्याङ लागेर एक पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा लिखु तामाकोसी गाउँपालिका वडा नम्बर -४ बिजुलीकोट कल्लेरी निवासी अन्दाजी ५५ वर्षीय दिलबहादुर गाहा मगरको मृत्यु भएको स्थानीयले जानकारी...बाँकी

    कोरिया जाने नेपाली श्रमिकको संख्या उल्लेख्य वृद्धि

    काठमाडौं – कोरोना महामारीका कारण रोकिएको कोरिया पछिल्ला दुई वर्षको तुलनामा रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया जाने श्रमिकको सङ्ख्या उल्लेख्य वृद्धि भएको छ। कोरोना कारण दुई वर्ष रोकिएको कोरियाको रोजगारी गएको कात्तिकबाट पुनः सुरु...बाँकी

    लामो समय पानी नपर्दा, पश्चिम नवलपरासी सरावलका जनप्रतिनिधिलाई बाँधेर मन्दिर लगियो

    काठमाडौं – पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्। लामो समयदेखि खडेरीले आक्रान्त बनेपछि किसानले पानी पर्ने जनविश्वासमा जनप्रतिनिधिलाई बाँधेर मन्दिर लगेका हुन्। किसानले गाउँका अगुवालाई बाँधेर मन्दिर लैजाँदा पानी पर्छ भन्ने...बाँकी

    प्रदेश १ नाम वहस-सकस: दलहरुबीच दन्तबझान, पहिचान पक्षधर संघसंस्थाहरु आन्दोलित

    विराटनगर – लामो समयदेखि प्रदेशको नामकरण औपचारिक छलफल शुरु भएको प्रदेश नं. १ को नामकरणको विषय वहससंगै दलहरुबीच सकस र चुनौतिका पर्खाल भित्र दलहरुबीच दन्तबझानमा अल्झिरहदा पूर्वाञ्चलका पहिचान पक्षधर संघसंस्थाहरु आन्दोलित भएका छन्। राईहरुको सर्वोच्च...बाँकी

    चर्चित लोक दोहोरी गायिका देबी घर्ती मगर कुवेत आउदै

    कुवेत – नेपाल कुवेत साँस्कृतिक मञ्चले आयोजना गर्न लागेको हरितालिका तीजको सांगीतिक कार्यक्रमका लागि आगामी २ सेप्टेम्बर २०२२ का दिन गायिका देबी घर्ती मगर कुवेत आउने अध्यक्ष गोबिन्द बरालले जानकारी दिएका छन। नेपाल कुवेत साँस्कृतिक...बाँकी

    भारतमा पेट्रोलियम पदार्थको मूल्य घट्यो, नेपालमा तत्काल मुल्य नघट्ने

    काठमाडौं – पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै भारतीय आयल कर्पोरेसन (आईओसी)बाट पनि नेपाल आयल निगमका लागि पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ। निगमका अनुसार शनिबार पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र...बाँकी