रबिन्द्र बराल/मोरङ – मोरङ र झापा जिल्लाको सिमानामा रहेको रतुवा खोलामा पुल निर्माण कार्य सम्पन्न भएता पनि बर्षेनी उक्त खोलामा आउने बाढीका कारण प्रत्येक बर्ष सो भेगका सर्वसाधारणहरुले सोही समस्या झेल्न बाध्य रहेका छन । ...बाँकी
सुनिल गुरुङ/चितवन – चितवन जिल्ला प्रहरी कार्यालय चितवनले गोरुको मासुसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको रुवी गाउँपालिका वडा नं. ५ का २८ वर्षीय शङ्कर तामाङ, चितवनको भरतपुर महानगरपालिका वडा नं. १०...बाँकी
जयरामघाट – खोटाङको प्रमुख नाकाका रुपमा रहेको खोटाङ-ओखलढुंगा जिल्लाको जयरामघाटमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । ओखलढुंगा र खोटाङको सिमानामा पर्ने जयरामघाटमा हलेसी तुवाचुङ नगरपालिकाकी मेयर बिमला राईले बुधबार अस्थायी प्रहरी पोष्ट उद्घाटन गरेकी...बाँकी
काठमाडौं – त्रिविमा बारम्बार प्रश्नपत्र दोहोरिने रोग थपिएको प्राध्यापकहरू बताउँछन्। त्रिविमा प्रश्नपत्र दोहोरिने नयाँ रोग थपिएको बताउछन्। त्यसैले त्रिभुवन विश्वविद्यालयले हुबहु प्रश्नपत्र बनाउनेलाई तीन वर्षसम्म विश्वविद्यालयका आंगिक क्याम्पसमा पढाउन समेत नपाउने गरी कारबाही गरेको छ।...बाँकी
पुष्कर खड्का रामेछाप – दोलखामा बुलेरो गाडि दुर्घटना भएको छ। बा १९ च ७३० नम्बरको बोलेरो गाडि बिच सडकमै ब्रेक फेल भई दुर्घटना हुँदा २ जना घाइते भएको प्रहरीले जनाएको छ। प्रहरीको जानकारी अनुसार आज...बाँकी
पुष्कर खड्का – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लाई तबला उपहार दिएका छन्। पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले हिजो (बुधबार) साँझ बालकोट पुगेका मेयर शाहलाई तबला उपहार दिएका...बाँकी
विराटनगर – प्रदेश नं. १ को नामकरणको विषयमा सडकदेखि सदनसम्म वहस र छलफल चलिरहेको छ। प्रदेश नं. १ का जनता र समुदायको लागि महत्वपूर्ण अबसर र चुनौतिको विषय बनिरहेको छ। राज्यको पुनसंरचना गर्ने क्रममा पहिचानको...बाँकी
काठमाडौं – उडिरहेको हवाई जहाजभित्र चुरोट तान्ने कैलालीको टीकापुरका नारायण उपाध्यायलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुधबार मध्याह्न बुद्ध एयरको हवाइ जहाज मार्फत काठमाडौं –धनगढी उडानमा उपाध्यायले हवाइ जहाजभित्रै चुरोट सल्काएपछि जहाजभित्र हो हल्लाह भएको...बाँकी
काठमाडौं – भक्तपुरको सूर्यविनायक नगरपालिका चित्तपोलस्थित साविक १ नम्बर वडामा रहेको जग्गाको कित्ता नम्बर ३०९ को सो कित्तामा १५ आना जग्गा छ । १५ आना मध्येबाट कित्ताकाट गरेर ४ आना र ३ आनाको दरले ‘पास गरिदिन्छु’ भनेर...बाँकी
काठमाडौं – काठमाडौं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं. ६ नयाँबस्ती एभरेष्ट पम्पसँगै रहेको ड्रिम हाउस नजिकै बागमती सभ्यता एकीकृत विकास समिति गुहेश्वरी फाँटका कर्मचारी बलराम श्रेष्ठले फोहोरको अनुगमन गर्ने क्रममा ठेकेदार सुवास घिसिङले फोहोरको बिषयलाई...बाँकी