News Portal

दोलखाको मेलुङ गाउँपालिकाका ३ जनामा डेङ्गु संक्रमण पुष्टि

हिमालीसंचार संवाददाता
२६९ पटक

पुष्कर खड्का रामेछाप- दोलखामा पहिलोपटक ३ जनामा डेङ्गु संक्रमण देखिएको छ।लामखुट्टेको टोकाईबाट सर्ने डेङ्ग रोग पहिलो पटक जिल्लाको मेलुङ गाउँपालिकाका तीन जनामा डेङ्गु संक्रमण देखिएको हो।

उनिहरु उच्च ज्वरो लगायतका स्वास्थ्य समस्या देखिएपछि सदरमुकाम चरिकोट स्थित पशुपति चौलागाईं स्मृति अस्पतालमा परीक्षण गर्न आएका तीन जनामा डेङ्गु संक्रमण पुष्टि भएको पशुपति चौलागाईं स्मृति अस्पतालले जनाएको छ।अस्पतालका अनुसार तीनजना मध्ये दुई जनाको उपचार भैरहेको र एक जना डिस्चार्ज भएको अस्पतालका डक्टर बिनोद दंगालले जानकारी दिनुभयो।

प्रतिकृया दिनुहोस्

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...

आज २०८२ साल माघ १६ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...