काठमाडौं – आज नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्म जयन्ती अर्थात् २०९ औँ भानु जयन्ती हो। प्रधानमन्त्री शेरबहादुर देउवाले एक कार्यक्रमबीच आदिकवि भानुभक्तको प्रतिमामा माल्यपर्ण गरेका छन्। हरेक वर्ष भानु जयन्तीको अबसरमा काठमाडौंको रानीपोखरी अगाडि...बाँकी
काठमाडौं – प्रहरी प्रधान कार्यालयले ८० करोडभन्दा बढी मूल्यको पेस्तोल र भिड नियन्त्रणमा आवश्यक सामग्री खरिद प्रक्रिया अघि बढाएको छ। प्रहरीले खरिद गर्न लागेको इटालियन कम्पनीको बेरेटा–९ एमएम पेस्तोल हो । त्यसमा १४ राउण्ड गोली...बाँकी
काठमाडौं – निर्वाचन आयोगले आजबाट फोटो सहितको मतदाता नामावली संकलनको कार्यलाई सरलीकरण गर्दै अनलाइन माध्यमबाट नै फारम भरी मतदाता नामावली दर्ता गर्न सकिने गरी आयोगले web-based Voter list pre registration system तयार गरी पहिले काठमाडौ...बाँकी
कुबेत – वैदेशिक रोजगारको शिलसिलसिलामा कुवेतमा लामो समय बिताएका सङ्ग सङ्गै व्यावसायिक सम्बन्धि थुप्रै अनुभव बटुलिसकेका अनुभवीहरुको लगानीमा हिजो २०२२ जुलाई ११ मा दोश्रो हिमालयन हाउस रेस्टुरेन्टको शुभारम्भ गरेको छ। शुद्ध, सफा र शान्त बाताबरणमा...बाँकी
काठमाडौं – कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ५ थलीमा एक युवकमाथि छुरा प्रहार भएको छ । असार २५ गते राति थली स्थित पिपलबोटमा सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिका घर भएका राजन श्रेष्ठलाई छुरा प्रहार गरेको आरोपमा प्रहरीले...बाँकी
पुष्कर खड्का – रामेछापको लिखु तामाकोसी गाउँपालिकामा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।मृत फेला पर्नेमा लिखु तामाकोसी गाउँपालिका वडा नम्बर -४ बिजुलिकोट ढुङ्ग्रे निवासी अर्जुन सार्की रहेको एक स्थानीयले बताएका छन्। स्थानीयले दिएको जानकारी अनुसार...बाँकी
काठमाडौं – प्रदेश नं. १ को नाम राख्ने विषयमा सकश परिरहेको अबस्थामा प्रा.डा. धनप्रसाद सुवेदीले प्रदेश १ ‘किरात प्रदेश’ नाम राख्दा इतिहासको सम्मान हुने धारणा राखेका छन्। प्रा.डा. सुवेदीले प्रदेश १ को भूगोललाई इतिहासदेखि नै...बाँकी
काठमाडौँ। नेपाल प्रहरीले हात–हतियारको चरम अभाव झेल्नु परेको जनाएको छ। प्रहरी महानिरीक्षकको सचिवालयले सोमबार साँझ विज्ञप्ति जारी गर्दै हातहतियार खरिदको विषयमा केही सञ्चार माध्यममा आएका समाचारमा गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। पछिल्लो ७ वर्षदेखि हात...बाँकी
रविन्द्र बराल/मोरङ – मोरङ जिल्लाको इलाका प्रहरी कार्यालय रंगेलीले स्थापना गरेको ट्राफिक प्रहरी विटका ट्राफिक प्रहरी सहायक प्रमुख पदमा बढुवा भएसंगै महेन्द्र यादवको सरूवा भएको छ। रंगेलीमा एक कार्यक्रमको आयोजना गर्दे इलाका प्रहरी रंगेलीका प्रहरी...बाँकी
रबिन्द्र बराल/मोरङ – मोरङको सुनवर्षी नरपालिका वडा नं. ९ डायनियाँमा गुणस्तरहिन सडक निर्माण भईरहेको छ। नगरको शिवेश्वर मार्ग भनिएको डायनियाँ चोकदेखि दक्षिण प्रहरी चौकी जने सडक खण्डको काम गुणस्तरहिन भइरहेको हुदा स्थानीय आक्रोशित भएका छन्।...बाँकी