News Portal

मोरङको हटियाडाँडा क्षेत्रबाट सशस्त्र प्रहरीले ठुलो मात्रामा सामान बरामद ग-यो

हिमालीसंचार संवाददाता
४३० पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रतुवामाई नगरपालिका वडा नं. १ स्थित  हटियाडाँडा क्षेत्रबाट सशस्त्र प्रहरीद्वारा ठुलो मात्रामा सामान बरामद गरिएको छ। विओपी बरडंगाबाट खटिएको सशस्त्र प्रहरी नायव निरीक्षक तिलकप्रसाद न्यौपानेको नेतृत्वमा खटिएको गस्ति टोलीले नेपाल-भारत सीमा क्षेत्र पर्ने सोनापुरबाट हटियाडाँडा तर्फ आउदै गरेको को १ ख ४२२१ नंम्बरको ट्रकमा चेकजाँच गर्दे ४ लाख ७२ हजार ५ सय रुपैयाँ बराबरको गहुँ बरामद गरेको हो ।

  

ट्रक चालक सुनवर्सी नगरपालिका वडा नं. ४ बस्ने ४८ बर्षीय इन्द्रदेव राजवंशीलाई समेत पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ। बरामद गरिएको समान विराटनगर भन्सार कार्यालयमा बुझाएको सशस्त्र प्रहरी मोरङका एपी राजकुमार लामिछानेले हिमालीसंचारडटकमसंग बताए ।

प्रतिकृया दिनुहोस्

संघीयताबारे बालेनको बद्लिँदो धारणा, चुनावी रणनीतिसँग जोडेर चर्चा

काठमाडौं, माघ २१ — काठमाडौं महानगरपालिकाको मेयर निर्वाचनताका संघीय प्रणालीप्रति आलोचनात्मक अभिव्यक्ति दिएका बालेन साह...

एमालेले चुनावी गठबन्धनबारे कुनै औपचारिक पहल नगरेको स्पष्ट

काठमाडौं, माघ २१ — नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टीले आगामी निर्वाचनका लागि कुनै पनि...

आज २०८२ साल माघ २१ गतेको राशिफल

आज माघ २१, २०८२ ( फेब्रुअरी ४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ग्यास अभावले उपभोक्ता हैरान, खाली सिलिन्डर बोकेर वितरण केन्द्रमा लाम

काठमाडौं, माघ २० – राजधानी काठमाडौंसहित विभिन्न क्षेत्रमा खाना पकाउने एलपी ग्यासको अभाव देखिन थालेपछि...

प्रदेश संरचनामाथि फैलाइएको भ्रम तोड्दै बालेन, ‘समस्या तलब होइन, भ्रष्टाचार हो’

काठमाडौं, २० माघ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले प्रदेश संरचनालाई...