News Portal

  • गृहपृष्ठ समाचार

    एनआरएनएले भन्यो: संसदमा टेबल भएको नागरिकता विधेयक स्वागत योग्य छ

    काठमाडौं – गैरआवसीय नेपाली संघ (एनआरएनए)ले नागरिकता विधेयकको स्वागत गरेको छ । संघ अध्यक्ष विनोद कुँवरले विज्ञप्ति निकालेर नागरिकताको विषयमा निरन्तरता आफूहरुको माग रहेको बताए । संघले उठाउँदै आएका विधेयकमा पूरै नसमेटिएको बताउँदै राजनीतिक अधिकारबाहेक...बाँकी

    भक्तपुर नगरकोट सडकखण्डको बाटो नबनेसम्म वडा अध्यक्षले सडकबाटै कार्यालय चलाउने

    काठमाडौं – भक्तपुर नगरकोट सडक खण्डको बाटो नबन्दासम्म एक वडा अध्यक्षले सडकबाटै कार्यालय चलाउने भएका छन् । भक्तपुर नगरकोटको बाटो बनाउन २ वर्षको समय दिएपनि ९ वर्षसम्म बाटो नबसेपछि भक्तपुरको चाँगुनारायण नगरपालिकाका वडा अध्यक्ष धनबहादुर...बाँकी

    प्रदेश १ को नामकरण पहिचानको आधारमा नामाकरण नगरे आन्दोलन गर्ने महासंघको चेतावनी

    काठमाडौं – नेपाल आदिवासी जनजाति महासंघले प्रदेश १ को नामकरण पहिचानको आधारमा नामाकरण नगरे सशक्त र निर्णायक आन्दोलन गर्ने चेतावनी दिएको छ । प्रदेशसभाले यसै अधिवेशनबाट प्रदेशको नामकरण गर्ने तयारी थालेसँगै नामकरणको विषयले प्रदेश १...बाँकी

    विश्वराज पोखरेलको मुद्दामा भएन सुनुवाइ

    काठमाडौँ। धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने सरकारको निर्णयलाई चुनौती दिँदै रिट निवेदन दायर गरेका प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलको मुद्दामा सोमबार सुनुवाइ भएन। आइतबारका लागि पेसी तोकिएको सो मुद्दा आइतबार सार्वजनिक बिदा परेका कारण...बाँकी

    तत्कालीन प्रधानसेनापति थापाको पहलमा ५८ वर्षपछि रत्नकुमारीलाई पेन्सन

    नगेन्द्र अधिकारी काभ्रे। नेपाली सेनामा कार्यरत श्रीमान् दिवंगत भएको ५८ वर्षपछि पनौती–११ की ८४ वर्षीया महिलाले निवृत्तिभरण (पेन्सन) पाएकी छन्। दार्चुलाको टिंकर चेकपोस्टमा कार्यरत दुर्गाबहादुर थापा विसं २०२१ भदौमा तत्कालीन बझाङी राजाका निजी सेनाको आक्रमणमा...बाँकी

    मोरङको सुनबर्षी नगरपालिकाको दुई जना अशक्त बालकलाई ह्रिलचियर वितरण

    रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाको सुनवर्षी नगरपालिका वडा नं. ५ स्थित टकुवाका दुई जना अपाङगता भएका बालकलाई ह्विलचिएर वितरण गरिएको छ । अशक्त बालबालिकाहरुलाई विधालयसम्म पुग्न र घरबाट बाहिर निस्कदा समेत भौतिक समस्यामा रहेका सुनवर्षी...बाँकी

    किरात साम्पाङ राई जुम्लेखाको पाँचौ अधिवेशन सम्पन्न, अध्यक्षमा पुन: तेजकुमार साम्पाङ चयन

    युवा राई/हङकङ – किरात साम्पाङ राई जुम्लेखाको पाँचौ अधिवेशन आज सुप्तुलुङखीम हङकङमा सम्पन्न गरिएको छ। किरात साम्पाङ राई जुम्लेखा हङकङको नया कार्यसमितिका अध्यक्षमा पुन: तेजकुमार साम्पाङ सर्वसम्मत चयन गरिएको हो। नया कार्यसमितिका अध्यक्षमा तेजकुमार साम्पाङ,...बाँकी

    धरानको मेयर राईको प्रश्न: यो क्षेत्रका जनप्रतिनिधिहरु ज्युँदैछन कि मरिसके?

    धरान – धरान उपमहानगरपालिका धरानका नगर प्रमुख हर्कराज राईले नेपालको तुइन समस्या समाधानमा जनप्रतिनिधि गम्भिर नभएकोप्रति कडा प्रश्न गरेका छन्। उनले सामाजिक संजाल फेसबुक पेज मार्फत सम्बन्धित जनप्रतिनिहरुलाई लक्षित प्रश्न गरेका हुन्। धरानका नगर प्रमुख...बाँकी

    प्रदेश १ नामकरण वहस: नेपाली कांग्रसले भूगोलको आधारमा प्रस्ताव गर्यो

    विराटनगर – प्रदेश १ को नाम प्रस्ताव गर्न हच्किरहेको सत्तारूढ दल नेपाली कांग्रेसले पनि अन्ततः मुख खोलेको छ। नेपाली कांग्रेसले पनि एमाले र राप्रपाले झैं भौगोलिक आधारमा नाम राख्न प्रस्ताव गर्दै प्रदेशको नाम ‘सप्तकोशी’ राख्नुपर्ने...बाँकी

    वेश्यालयबाट छुटाएर जसलाई प्रेमिका बनाए, उनैले ‘सुपारी’ दिएर हत्या गर्न लगाइन्

    मदन ढुङ्गाना काठमाडौं। गत असारको १२ गते झापाको अर्जुनधारा नगरपालिका–७ साहसी टोल नजिकै रहेको खेतमा पानी पठाउनका लागि राखिएको ह्युम पाइपभित्र बोरामा बाँधेर फालिएको अवस्थामा एउटा शव भेटियो। साँझ ६ बजेको समयमा प्रहरीलाई जानकारी आएलगत्तै...बाँकी