News Portal

  • गृहपृष्ठ समाचार

    भारतको सिलिगुडीदेखि काठमाडौंसम्म बस सेवा सुरु

    काठमाडौं – भारतको सिलिगुडीदेखि नेपालको काठमाडौंसम्म बस सेवा सञ्चालनमा आएको छ। नेपाल–भारतबीच सन् २०१४ मा भएको नेपाल–भारत मैत्री सेवा सम्झौताअनुरूप बस सेवा सुरु भएको हो । सन् २०१४ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा...बाँकी

    गोली प्रहार भएपछि पूर्वप्रधानमन्त्री शिन्जो आबे गम्भीर अवस्थामा

    जापान  पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गोली प्रहार भएको छ। उनको अवस्था निकै गम्भीर भएको बताइएको छ। नारा सहरमा आयोजित एउटा राजनीतिक कार्यक्रममा सहभागी भएको बेला उनीमाथि गोली प्रहार भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। भाषण गरिरहेका शिन्जो...बाँकी

    कृषि विकास बैंकले कर्मचारीको स्थायी पदपूर्ति गर्न १५२ कर्मचारीको दरखास्त आह्वान गर्यो

    काठमाडौं – कृषि विकास बैंकले कर्मचारीको स्थायी पदपूर्ति गर्ने भएको छ । कृषि विकास बैंकले लोकसेवा आयोगको सहमतिमा कुल १५२ पदका लागि शुक्रबार दरखास्त आह्वान गरेको हो । कृषि विकास बैंकले प्रकाशित गरेको सूचना अनुसार...बाँकी

    खोटाङमा दलित महिला सदस्य मृत फेला, थप अनुसन्धान जारी

    खोटाङ – खोटाङ जिल्लाको रावाबेँसी गाउँपालिका वडा नं. ३ लामीडाँडाकी ३० बर्षीय दलित महिला सदस्य मेनुजा विश्वकर्मा मृत फेला परेकी छन्। गत ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट वडाको दलित महिला सदस्यमा...बाँकी

    लिखु तामाकोसी गाउँपालिका वडा नं २का अशक्त भएका व्यक्तिलाई घरमै सामाजिक सुरक्षा भत्ता वितरण

    पुष्कर खड्का – रामेछापको लिखु तामाकोसी गाउँपालिकाका वडा नम्बर -२ सैपुका अशक्त भएका व्यक्तिलाई घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ।वडा नम्बर -२ सैपुका वडा अध्यक्ष सन्तोष पौडेलको पहलमा बृद्ध–बृद्धा र शारीरिक अशक्त भएका...बाँकी

    रामेछापको सालुमा ट्याक्टर दुर्घटना

    पुष्कर खड्का – रामेछापको सालुमा ट्याक्टर दुर्घटना भएको छ।बुधबार दिउँसो मन्थली नगरपालिका वडा नं ४ सालुको चामबोट भन्ने ठाउमा ना ६ त ६५५१ नम्बरको लोड् टयाक्टर सडकमा पल्टिएको स्थानीयले बताएका छन् । स्थानीयले दिएको जानकारी...बाँकी

    रामेछापमा १५ वर्षीय नाबालिकालाई जबरजस्ती करणी गर्ने युवक पक्राउ

    पुष्कर खड्का – रामेछापमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा मन्थली नगरपालिका वडा नं ६ भलुवाजोरका २८ वर्षीय गोविन्द माझीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ। जिल्ला प्रहरी कार्यालय रामेछापले दिएको...बाँकी

    अन्तर्राष्ट्रिय विमान सेवाले धानेको एक मात्र गौतमबुद्ध विमानस्थल

    तेजेन्द्र के.सी. रुपन्देही। भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान सुरु भएको डेढ महिना बितिसक्दा पनि जम्मा एउटा अन्तर्राष्ट्रिय विमान सेवा कम्पनीले मात्र उडान सेवा सञ्चालन गर्दै आएको छ। पूर्व तयारी र योजनाविहीन ढंगले अघि बढ्दा...बाँकी

    न्युजिल्याण्ड पठाउँछु भनेर ठगेको आरोपमा युवती पक्राउ

    काठमाडौं। न्युजिल्याण्ड पठाउँछु भनेर ठगी गरेको आरोपमा प्रहरीले एकजना युवतीलाई पक्राउ गरेको छ। नुवाकोटको विदुर नगरपालिका–७ घर भई काठमाडौँको बुढानिलकण्ठ बस्दै आएकी २७ वर्षीया शोभा पौडेल उर्फ दिया पक्राउ परेकी छिन्। पौडेलले सिन्धुली घर भएका...बाँकी

    अनिश्चितकालका लागि बिदामा बसे अर्थसचिव मरासिनी 

    काठमाडौँ। अर्थसचिव मधुकुमार मरासिनी अनिश्चित समयका लागि बिदामा बसेका छन्। बजेट निर्माण र विभिन्न विषयमा अर्थमन्त्री जनार्दन शर्मा विवादमा मुछिएपछि सचिव मरासिनी बिदामा बसेका हुन्। कान्तिपुरका अनुसार बुधबार बिहान मरासिनीले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन...बाँकी