News Portal

रामेछापको गोकुलगंगा गाउँपालिका ठोसेमा बाढीले ५ घर बगायो

हिमालीसंचार संवाददाता
२१२ पटक

पुष्कर खड्का – रामेछापको ठोसेमा अविरल बर्षासँगै आएको बाढी पहिरोले पाँच वटा घर बगाएको छ।जिल्लाको गोकुलगंगा गाउँपालिका–२ ठोसेमा बिहिवार साँझ ठोसेको एकामफेदी बाहुनटोल स्थित रहेको नासिङ खोल्सामा माथिबाट पहिरोसँग आएको बाढीको कारणठोसेमा पाँच वटा घर बगाएको जिल्ला प्रहरी कार्यालय रामेछापलका डिएसपी राजकुमार थिङले जानकारी दिनु भयो।

उहाँको जानकारी अनुसार ठोसे एकामफेदी बाहुन टोलका सन्तोष सन्तोष रोक्काको भुकम्पपछि निर्माण ईटाको गारो भएको २ तले घर बगाएको छ भने ज्ञान बहादुर रोक्काको भुकम्पपछि निर्माण ईटाको गारो भएको २ तले घर, बगाई पूर्ण क्षति भएको छ।

त्यस्तै रमेश रोक्काको भुकम्पपछि निर्माण ईटाको गारो भएको २ तले घर बगाएको छ भने हरि बहादुर खत्री र धनलल्क्षमी गुरागाईको ढुङ्गा माटोले बनेको एकपाखे भान्सा घर भत्किएको र धनलक्ष्मी गुरागाईको ३ वटा बाख्रा समेत घर भत्किदा पुरेर मरेपनि मानविय क्षति भने नभएको र क्षतिको विवरण आउन बाँकी रहेको डिएसपी थिङले बताउनु भयो।

प्रतिकृया दिनुहोस्

सिताराम गोकुल मिल्क्सको दूध बिक्रीमा रोक, गुणस्तर कम भेटिएपछि कारबाही

काठमाडौं, ३ चैत – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कीर्तिपुरस्थित सीताराम गोकुल मिल्क्सले उत्पादन...

पोखरामा प्याराग्लाइडिङ पुनः सुरु हुने, च्याम्पियनसिप आयोजना हुँदै

कास्की, चैत ३ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको कारण रोकिएको प्याराग्लाइडिङ खेल अब फेरि सुरु हुँदैछ।...

आज २०८२ साल चैत ३ गतेको राशिफल

आज चैत ३, २०८२ ( मार्च १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ – गङ्गाजमुना गाउँपालिका–५ स्थित हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका...

जेनजी आन्दोलनका शहीदका आमा रचना खतिवडा रास्वपाबाट सांसद बन्ने

काठमाडौं, २ चैत – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री...