काठमाडौं – नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहले आफूमाथि अन्याय भएको बताएका छन्। आइतबार सार्वजनिक एक महिलासँगको टिकटकको विषयमा उनले प्रविधिको दुरुपयोग गरेर आफूमाथि अन्याय गरिएको बताएका हुन् । सोमबार वीरेन्द्रनगरमा...बाँकी
काठमाडौं। सन् २०२२ को जुन महिनामा हवाई मार्ग भएर ४६ हजार ९ सय विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार यो सङ्ख्या सन् २०१९ को तुलनामा ६९.३ प्रतिशत रिकोभरी भएको हो। सन् २०१९...बाँकी
काठमाडौं। सरकारले नेपाल प्रहरीको प्रमुखमा धिरजप्रताप सिंहलाई नियुक्त गर्ने गरेको निर्णयविरुद्ध परेको रिटमा आइतबार बहस भएको छ। बहसमा सहभागी दुई वरिष्ठ अधिवक्ताले सरकारले गरेको निर्णय सही रहेको र विश्वराज पोखरेल प्रहरी प्रमुखका लागि उपयुक्त नरहेको...बाँकी
काठमाडौँ। नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो अभ्यास खेलअन्तर्गत ओन्टारियो क्रिकेट क्लबविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ। दोस्रो अभ्यास खेल टी-ट्वान्टी फर्म्याटको हुनेछ। शुक्रबार राति नेपालले ओन्टारियोविरुद्ध एकदिवसीय फर्म्याटमा पहिलो अभ्यास खेल खेलेको थियो।...बाँकी
काठमाडौं – नेपालको पहिलो हिपहप संगीतको रियालिटी शो ‘नेपहपको श्रीपेच’को उपाधि मोरङ जिल्लाका लेटाङ नगरपालिकाको भाइबर साइमनले जितेका छन् । शनिवार काठमान्डौ स्थित सोल्टी होटेलको प्रीभेमा भएको फिनालेमा अन्य चार प्रतिस्पर्धीलाई पछाडि पार्दै साइमनले उपाधि...बाँकी
काठमाडौं। वैदेशिक शिक्षामा नेपाली विद्यार्थीका लागि सबैभन्दा आकर्षक गन्तव्य मानिएको अस्ट्रेलियामा पछिल्लो समय प्रवेशाज्ञा (भिसा) दिन निकै कडाइ गरिएको छ। अस्ट्रेलिया सरकारको कडाइसँगै भिसाका लागि निवेदन दिएका विद्यार्थीमध्ये १० प्रतिशत मात्र सफल भएका छन्। तीन महिना...बाँकी
धरान – सुनसरीको धरानमा युवतीहरूको प्रतिभा प्रस्फुटनको लागि आयोजना गरिएको ‘मिस धरान २०२२’ को पहिलो अडिसन सम्पन्न भएको छ। “मिस धरान २०२२” अडिसन दिनका लागि कम्तिमा एसइई उत्तीर्ण युवतीहरुबीच प्रतिस्पर्धात्मक प्रतियोगितामा उच्चमाध्यमिक तहदेखि स्नातक तहमा...बाँकी
खोटाङ – खोटाङ जिल्लाको रावा बेसी गाउँपालिका वडा नं. ६ हौँचुर डाँडा गाउमा अविरल बर्षाका कारण ठुलो पहिरो गएको छ। हिजो शुक्रबार साँझबाट बिहानसम्म अविरल वर्षाका कारण रातको समयमा पहिरो गएको हो । डाँडागाउमा गएको...बाँकी
जितेन्द्र भण्डारी पाँचथर। पाँचथरकाे फालेलुङ गाउँपालिका- ७ बिहिदिनमा शुक्रबार राति आएको पहिरोले घर र गोठ पुर्दा एकै परिवारका एक जनाको मृत्यु भएको छ। साेही घटनामा दुई जना बेपत्ता भएका हुन्। बेपता मध्ये ४२ वर्षिय रुपलाल...बाँकी
पुष्कर खड्का रामेछाप- रामेछापको गोकुलगंगा गाउँपालिकाले कृषकलाई हाते ट्याक्टर वितरण गरेको छ।किसानलाई कृषि पेशाप्रति आकर्षित गर्दै परम्परागत कृषि प्रणालीलाई यान्त्रीकरण र व्यवसायीकरण गर्ने उदेश्यले हाते ट्याक्टर वितरण गरेको गोकुलगंगा गाउँपालिकाले जनाएको छ। कृषकलाई खेती गर्न...बाँकी