धादिङ– त्रिपुरासुन्दरी गाउँपालिका–३ मूलपानीका ४० वर्षीय टङ्कबहादुर विकलाई ५ वर्षिय बालिकालाई बलत्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। पीडितका बाबुआमा मेला गएको बेला एक्लै पारेर बालिकालाई असार १५ गते बलात्कार गर्नुका साथै बालिकालाई बोकेर आफ्नो...बाँकी
पुष्कर खड्का रामेछाप– बैंकिङ कसुर मुद्दाका फरार रहेकी खाँडादेवी गाउँपालिकाकि एक महिलालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा खाँडादेवी गाउँपालिका – ५ घर भई हाल काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ बस्ने ४२ वर्षीया विष्णु माया योन्जनलाई...बाँकी
पुष्कर खड्का रामेछाप– रामेछाप नगरपालिकाको रामेछाप डाँडास्थित कारागारमा कैदभुक्तान गर्दै आएका एक सय २१ जना कैदीबन्दिको निःशुल्क आँखा परिक्षण गरिएको छ। तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंको आयोजना, जिल्ला सामुदायिक आँखा केन्द्र मन्थली रामेछापको पहल र रामेछाप...बाँकी
पुष्कर खड्का रामेछाप – रामेछापको गोठगाउँ गोगनेमा नेपाली काँग्रेसका केन्द्रीय उपसभापति धनराज गुरूङ सवार गाडी दुर्घटना भएको छ। उपसभापति गुरूङसहित पाँच जना सवार बा १९ च १८३९ नम्बरको स्कार्पियो गाडी रामेछापको रामेछाप नगरपालिका वडा नं(१...बाँकी
कुवेत -हिमालयन एयरलाइन्सले काठमान्डौ कुवेत सिधा उडान शुरु गर्ने भएको छ । आउदो जुलाई १५ तारिख देखि उडान शुरु गर्न लागेको एयरलाइन्सका प्रतिनिधि बसन्त न्यौपानेले जानकारी दिनु भएको छ। हिमालयनले काठमान्डौ कुवेत उडान शुरु गर्न...बाँकी
रबिन्द्र बराल/मोरङ – राष्ट्रिय धान दिवसको अवसर पारेर श्री ग्राम लक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले असार १५ का दिनलाई १९ औं राष्ट्रिय धान दिवसको रुपमा मनाएको छ । कृष वित्त व्यापार र उपयोग जोडी समृद्ध...बाँकी
रबिन्द्र बराल/मोरङ – रंगेली नगरपालिका ७ मा रहेको माउन्ट मकालु ईङलिस बोर्डिङ स्कुलको को १ क ११३० नम्बर स्कुल बसले ठक्कर दिदा ५ बर्षीय बालिका रिपिक मंण्डलको धटना स्थलमै मृत्यु भएको थियो । बुधबार...बाँकी
बुटवल – लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले पदबाट राजीनामा दिएकी छन् । उनले आफ्नो राजीनामा मुख्यमन्त्री कुलप्रसाद केसीलाई बुझाएको नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीमगरले बताए । राज्यमन्त्री वलीले राजीनामा बुझाएको र...बाँकी
काठमाडौं – काठमाडौं महानगरपालिका काठमाडौको बालुवाटारमा भिषण आगलागी भएको छ । बालुवाटार स्थित सुनौलो परिवार नेपाल रहेको भवनबाट आगलागी शुरु भएको हो । आगालागि नियन्त्रणका लागि ५ वटा दमकल प्रयोग गरी आगो नियन्त्रण लिने प्रयास...बाँकी
प्रीयजन राई/उदयपुर – उदयपुर जिल्लाको कटारी नगरपालिका वडा नं. १० तिल्केचौरमा बस्ति भन्दा २ सय मिटर माथिको पहाड धाँजा परेर जमिन भासिन थालेपछि वडा नं. १० स्थित १७ घर परिवार उच्च जोखिममा परेको छ ।...बाँकी