रबिन्द्र बराल/मोरङ – मोरङ जिल्लाको रंगेली नगरपालिकामा लागु औषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको उपलक्ष्यमा रंगेली नगरपालिकामा प्रभातफेरी कार्यक्रम गरिएको छ । सन् २०२२ जुन २६ को सन्दर्भमा रंगेली बसपार्क देखि निकालेको -यालीमा नगराका...बाँकी
काठमाडाैं। लोक दोहोरी गायिका दिलमाया सुनार (वि.क.) आफ्नै कोठामा मृतावस्थामा फेला परेकी छिन्। सुर्खेत घर भई हाल काठमाडौंको नेपालटारमा कोठा भाडामा लिएर बस्दै आएकी सुनार शनिबार बिहान आफ्नै कोठामा मृत भेटिएको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको...बाँकी
एजेन्सी। सन् २००८ मा मुम्बईमा भएको आतंककारी हमलाका हर्ताकर्ता सजिद मजिद मिरलाई पाकिस्तानको आतंकवाद विरोधी अदालतले आतंकवादलाई वित्तीय सहयोगको मुद्दामा १५ वर्षको जेल सजाय सुनाएको छ। लाहोर अदालतले हाल कोट लखपत जेलमा सजाय खेपिरहेका मिरलाई...बाँकी
काठमाडौं। सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। पेट्रोलियम पदार्थमा लगाइएको कर समायोजन गरेर सरकारले पेट्रोलमा प्रति लिटर २० र डिजलमा २९ रुपैयाँ घटाएको हो। अब पेट्रोल प्रति लिटर १७९ रुपैयाँ र डिजेल प्रति लिटर १६३ रुपैयाँ प्रति...बाँकी
बिहार। भारतको बिहारको सीतामढी जिल्लामा १५ वर्षीया किशोरीलाई बलात्कार प्रयास गरेपछि पेट्रोल छर्केर जलाएको घटना सार्वजनिक भएको छ। शरीरको ४० प्रतिशतभन्दा बढी भाग जलेको किशोरीको हाल मुजफ्फरपुर अस्पतालमा उपचार भइरहेको छ। सीतामढीको पुपरी थानाका प्रहरी चौकी...बाँकी
कुवेत हरि बानियाँ – रगतबिनाको जीवनको कल्पना पनि गर्न सकिँदैन । स्व–इच्छाले रगत दान गर्नुलाई नै रक्तदान भनिन्छ। आकस्मिक कारणले अकालमा ज्यान जान लागेको मानिसलाई बचाउने विकल्प नै रक्तदान हो। “रक्तदान जीवनदान” नेपाल पत्रकार महासंघ...बाँकी
धरान – धरान उपमहानगरपालिका धरानले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि १ अर्ब ६८ करोड ५८ लाख २३ हजारको अनुमानित बजेट पेश गरेको छ । चालू आर्थिक वर्षका लागि उपमहानगरपालिका धरानले २ अर्ब ३ करोड...बाँकी
युक्रेन। भीषण युद्ध चलिरहेको सेभेरोदोनेस्क सहरमा रहेका युक्रेनी सैनिकहरुलाई पछि हट्न निर्देशन दिइएको सो क्षेत्रका युक्रेनी अधिकारीहरुले बताएका छन्। सेभेरोदोनेस्क करिबकरिब रुसी सेनाको घेरामा रहेको बताइएको छ। ‘महिनौँदेखि त्यहाँ गोलाबारी भइरहेको छ। अब त्यही ठाउँमा बसिराख्नुको...बाँकी
काठमाडौँ। नेपालको दोस्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट आउँदो सेप्टेम्बरमा विज एयरले पनि अन्तर्राष्ट्रिय उडान भर्ने भएको छ। हङ्गेरीबाट विश्वका विभिन्न देशमा उडान गरिरहेको अल्ट्रा लो कस्ट एस वायुसेवाले भैरहवाबाट यूएईको आबुधाबी उडान...बाँकी
काठमाडौं। काठमाडौं महानगरपालिकाको बजेट लगभग २५ अर्ब हुने भएको छ। गत वर्षको तुलनामा करिब ७ अर्ब बढी हुने अनुमान गरिएको छ। देशैभरका स्थानीय तहमध्ये जेठो र पहिलो महानगरले सबैभन्दा धेरै बजेट ल्याउन लागेको हो। कानुनमा व्यवस्था...बाँकी