News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • नेशनल आर्टिष्ट अवार्ड समारोह काठमाडौंमा भव्य रुपमा सम्पन्न

    हिमालीसंचार संवाददाता
    २३९ पटक

    काठमाडौं। साहित्य सरोवर मिडिया प्रा.लिको आयोजनामा संञ्चालीत नेशनल आर्टिष्ट अवार्ड वितरण समारोह भव्य रुपमा सम्पन्न भएको छ। शनिबार काठमाण्डौको प्रज्ञाभवन कमलादिको सिद्धिचरण हलमा उल्लेखिय कलाकर्मीहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो।

    मनोनयनमा परेका विभिन्न विद्याका अवार्ड बिजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथी सासंद तथा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले वितरण गरेका थिए। सो समारोहमा ४० जना सम्मानितलाई समेत कार्यक्रमका प्रमुख अतिथी लिङदेनले सम्मानपत्रद्वारा पुरस्कृत गरेका थिए।

    कार्यक्रममा र्दिधसाधना सम्मानसहित डि.आर. उपाध्ययलाई नगद १ लाख राशीसहित पुरस्कृत गरिएको थियो। पत्रकारिता क्षेत्रमा योगदान पुर्याए बापत सर्वोकृष्ट पत्रकारिता अवार्ड पत्रकार मोहन बस्नेत, लोकप्रिय पत्रकारिता अवार्ड भोजराज थापा र युवा पत्रकारिता सम्मानबाट रविन्द्र थापा र मोफसल पत्रकारिता सम्मानबाट विराटनगरका रंगपत्रकार गोपाल पोखरेललाई सम्मान गरिएको थियो।

    कार्यक्रमको जुरी टिम-
    १. आनन्द कार्की –बरिष्ठ गायक
    २. गौरव पोखरेल– भिडियो निर्देशक तथा सञ्चारकर्मी
    ३. राजेश थापा –बरिष्ठ संगीतकार

    सम्मानित ब्याक्तित्वहरु:
    १. अञ्जना राई – साहित्य सम्मान
    २. अर्जुन दाहाल –कला सम्मान
    ३. अर्जुन पन्त –साहित्य सम्मान
    ४. बम बहादुर खत्री – कानुन ब्यावसायी सम्मान
    ५. बसन्त घिमिरे – खेलकुद सम्मान
    ६. विजयी हितान–साहित्य सम्मान
    ७. विमला तुम्खेवा – साहित्य सम्मान
    ८. चम्पक गुरुङ– साहित्य सम्मान
    ९. देविका राई– साहित्य सम्मान
    १०. धन कुमारी थापा सरु – कला सम्मान
    ११. गोपाल पोखरेल –मोफसल पत्रकारिता सम्मान
    १२. हरि उप्रेती – साहित्य सम्मान डायसपोरा
    १३. हिरा काजी थापा – साहित्य सम्मान डायसपोरा
    १४. जानुका राई – साहित्य सम्मान
    १५. जेनी राई– साहित्य सम्मान
    १६. कल्पना राई – कला सम्मान
    १७. केश बहादुर शाही – साहित्य सुरक्षा तथा समाजसेवी सम्मान
    १८. केशव दाहाल– कला सम्मान
    १९. किरण पल्पसा – साहित्य सम्मान
    २०. क्रान्ति सुब्बा– साहित्य सम्मान डायसपोरा
    २१. लिला गोम्देन राई – कला सम्मान
    २२. मोहन कृष्ण हुमागाईँ– साहित्य सम्मान डायसपोरा
    २३. नगेन्द्र श्रेष्ठ – संगीत रजत सम्मान
    २४. राजु सिंह –संगीत रजत सम्मान
    २५. सानु चाम्लिङ– साहित्य सम्मान
    २६. सिताराम पोखरेल– संगीत रजत सम्मान
    २७. शिव संगम राई– संगीत रजत सम्मान
    २८. सुस्मा राई – कला सम्मान
    २९. तेजेन्द्र शर्मा पौडेल– पर्यटन ब्यावसायी सम्मान
    ३०. अञ्जना राई– साहित्य सम्मान
    ३१. अर्जुन दाहाल – कलाकर्मी सम्मान
    ३२. बसन्त घिमिरे –खेल सम्मान
    ३३. सर्वोकृष्ट चरित्र अभिनेता –गंगाराम कुवँर

    पत्रकारिता अवार्ड-
    १. सर्वोकृष्ट पत्रकारिता अवार्ड – मोहन बस्नेत
    २. लोकप्रिय पत्रकारिता अवार्ड– भोजराज थापा
    ३. युवा पत्रकारिता अवार्ड – रविन्द्र थापा

    राष्ट्रिय गीत-
    ४. राष्ट्रिय गीत गायक – सरोज गुरुङ्ग– बुद्ध जन्मेको देश
    ५. चरित्र अभिनेता सम्मान –गंगा कुवँर
    लोक दोहोरी गीत
    ६. सर्बोत्कृष्ट लोक दोहोरी शब्द – सन्तोष गिरी–भाबीको लेखान्त
    ७. पपुलर लोक दोहोरी शब्द – धन बहादुर विश्वकर्मा –कुकुर भित्र मान्छे घर बाहिर
    ८. सर्बोत्कृष्ट लोक दोहोरी गायक– उमेश धर्ति मगर – बनमा फुल्यो फुल
    ९. सर्वोकृष्ट लोकदोहोरी गायिका –तृप्ती खड्का गुरुङ्ग–टिपिक्कै चोलीको तुना
    १०. सर्वोकृष्ट लोकदोहोरी पपुलर मोडल – राजु सापकोटा –ठुली
    ११. सर्बोत्कृष्ट बाल गायक –अपर्ण परियार – छुवाछुत
    १२. सर्बोत्कृष्ट लोक दोहोरी नव गायिका – सरु कार्की – रेसम डोरीको
    १३. सर्वोकृष्ट लोकदोहोरी नव गायिका पव्लीक च्वाइस –माया लामा –पोखरा घुमाई देउ
    १४. सर्वोकृष्ट लोक दोहोरी मोडल –ठाकुर गौचन – हे कालु
    १५. सर्वोकृष्ट लोकदोहोरी नव गायक–बवि लामा –पिर
    १६.सर्वोकृष्ट लोकदोहोरी लय सिर्जना –रामु विरही – भोटे लसुन
    १७. सर्वोकृष्ट लोकदोहोरी मोडल महिला –जुना दाहाल –सरर मिनी बसैमा

    आधुनिक बिधा –
    १८. सर्बोत्कृष्ट आधुनिक गीतकार–जेनी राई – तिमीलाई हेरी
    १९. आधुनिक गीतकार पव्लीक च्वाइस– सानु चाम्लिङ्ग– कहिले काहिं
    २०. लोकप्रिय आधुनिक गीतकार महिला – गीता गिरी – पहरी फूल
    २१. सर्बोत्कृष्ट आधुनिक संगीतकार – निर प्रसाद गुरुङ्ग– यो जुनीमा बाचुन्जेल सम्म
    २२. लोकप्रिय संगीतकार आधुनिक गीत –नागेन्द्र श्रेष्ठ –उड्ने रहर
    २३. सर्बोत्कृष्ट आधुनिक गायक – देव राना – जन्म र मृत्यु
    २४. सर्वोकृष्ट आधुनिक गायिका –विमला लामा – माया गर्छु भन्नेले
    २५. सर्वोकृष्ट आधुनिक नव गायिका – रितु अधिकारी जलजला – चाँदनी रात
    २६. सर्वोकृष्ट आधुनिक मोडल पुरुष – विनोद श्रेष्ठ –सीमाना नहोस
    २७. आधुनिक मोडल पुरुष पपुलर – प्रविण डिसी — तिमी विना ३
    २८. आधुनिक मोडल महिला जुरी –शोभा सिंह ठकुरी – तिम्रो मायामा हराएछु
    २९. आधुनिक मोडल महिला पपुलर – मौसमी खनाल — भुल्ने छैन
    ३०. सर्वोकृष्ट लोकप्रिय आधुनिक मोडल महिला – प्रिया रानी लामा –विश्वासको घर
    ३१. सर्वोकृष्ट आधुनिक मोडल महिला – जेनिसा गौत्तम – एसेलु दाना
    ३२. सर्वोकृष्ट आधुनिक भिडियो निर्देशक –माइकल चन्द
    ३३. सर्वोकृष्ट आधुनिक भिडियो सम्पादक –सिलन लम्साल
    ३४. वाल गायिका – रुक्सना लिम्बु – उड्नु छ
    ३५. चर्चित आधुनिक भिडियो सम्पादक –अमृत चापागाईँ– तिमी विना ३
    ३६. पब्लीक च्वाइस आधुनिक भिडियो सम्पादक– राकेश दाहाल– चाहन्छु २
    ३७. सर्वोकृष्ट भिडियो छायाँकन –दिनेश पराजुली– बवार्द

    पप विधा तर्फ
    ३८. सर्बोत्कृष्ट पप संगीत– रोशन बान्तवा राई – डुवे डुवे
    ३९. सर्बोत्कृष्ट गायक –संरगम राई –माया गाढा छ
    ४०. सर्वोकृष्ट पप गायिका –रानी शाक्य – सुटुक्कै
    ४१. सर्बोत्कृष्ट मोडल पुरुष –विरेन्द्र नौभाग्य – अर्कै साथी
    ४२. चर्चित पप गायिका– मेचु धिमाल रुविना –उड्नु छ

    भाषा–भाषी गीत
    ४३. पुर्वेली सर्बोत्कृष्ट गीतकार –सरिता राई –मायालुको सम्झना
    ४४. सर्वोकृष्ट पुर्वेली आठपहरिया गीत गायक –चित्र कुमार राई – मंसिरै महिना
    ४५. सर्वोकृष्ट पुर्वेली आठपहरिया गीत गीतकार –विमला राई –मंसिरै महिना
    ४६. सर्वोकृष्ट पुर्वेली लोक गायिका देविका राई – इलाम पाँचथरको
    ४७. सर्वोकृष्ट तामाङ्ग गायक – चित्र बहादुर तामाङ्ग – जमिला बेल्साङ्ग
    ४८. सर्वाेकृष्ट पुर्वेली गीत भिडियो निर्देशक –हाङ्ग चेम्जोङ्ग –मायालुको सम्झना
    ४९. सर्वाेकृष्ट पुर्वेली गीत संगीतकार – डि आर अटु –माइबेनी मेलैमा
    ५०. सर्वोकृष्ट पुर्वेली लोक गायक –प्रकाश राई –मुटु जोडेर
    ५१ लोकप्रिय पुर्वेली मोडल पुरुष – रमेश पुन मगर –माया जाल

    काठे भाका तर्फ
    ५१. काठे नव गायिका –माया तामाङ्ग– असारे सिमी
    ५२. काठे नव गायिका पव्लीक च्वाइस –रजनी लामा – नखोज है भाउ
    ५३. काठे नव गायक –दशरथ ढंगोल – झिल्के डाइभर
    ५४. आधुनिक संगीतकार पपुलर –केशव एस दाहाल–फर्कन छोरा
    ५५. आधुनिक नव गायक –शैलेस कुमार मिश्र –यस्तो माया
    ५६ .सर्वोकृष्ट लोकदोहोरी नव मोडल पुरुष –तेजेन्द्र गौत्तम–काँचो अनार
    ५७. सर्वोकृष्ट आधुनिक संगीतकार जुुरी – एम के निरौला –एसेलु दाना

    प्रतिकृया दिनुहोस्

    प्रहरी विधयेक आइतबार मन्त्रिपरिषद्‍मा पेस

    काठमाडौँ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न वनेको...

    बीआरआईबारे कांग्रेसमा तीनथरी मत, यही कारण सरकार नढलोस् भनेर ओली–देउवा सचेत

    काठमाडौँ। सत्ता गठबन्धनको एक मुख्य घटक नेपाली कांग्रेसले चिनियाँ परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)...

    मंसिर ९ गते आईतबारको तपाईको आजको राशिफल

    आज मिति वि.सं.२०८१ मंसिर ९ गते आईतबार || सन् २०२४ नोभेम्बर २४ तारिख || नेपाल...

    ओलीले षड्यन्त्र गरेर आफूलाई सहकारी ठग बनाइदिएको धनराज गुरुङको आरोप

    काठमाडौं। नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफूलाई षड्यन्त्र गरेर सहकारी ठग बनाइएको बताएका छन्। शुक्रबार...

    भर्जिनिया दुर्घटनामा ज्यान गुमाउने नेपालीको परिचय खुल्यो

    काठमाडौं। अमेरिकाको भर्जिनियामा ४ जना नेपाली सवार कार दुर्घटना हुँदा मृत्यु भएका २ जनाको परिचय...