News Portal

मोरङ जिल्लाको रंगेली नगरपालिकामा अनुगमन सम्पन्न गरियो

हिमालीसंचार संवाददाता
३६३ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिकाको मुख्य बजारमा बुधबार अनुगमन गरिएको छ । नेपाल सरकार  गृहमन्त्रालय शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखा र जिल्ला प्रशासन कार्यालय तथा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागकोद्वारा विभिन्न प्रकारका दैनिक उपभोग्य वस्तु तथा सेवाको मूल्य, गुणस्तर, मापदण्डका  विषयमा केन्द्रित रही सम्बन्धित  निकायले रंगेली बजारको अनुगमन गरेको छ ।

उपभोक्ताहरुको हक हित संरक्षण तथा स्वच्छ बजार प्रबर्द्धन गराउने उदेश्यले  एक दिने अनुगमन गरिएको हो । अनुगमनमा जिल्ला प्रशासन मोरङका प्रमुख काशिराज दहाल, शरदर चन्द पोख्रेल, इलाका प्रसाशन कार्यलय रंगेली प्रमुख उपेन्द्र राई नगरपालिकाको उपमेयर भुमा पराजुली, इलाका प्रहरी कार्यालय रंगेलीका प्रमुख शैलेश न्यौपाने, रमेश कोइराला, पन्चु चौधरी, स्थानीय पत्रकार लगायतको रोहबरमा रंगेलीमा रहेको काली किराना, घिरज स्टार, रुपा होटल, लगायत आधादर्जन खाद्यान्न तथा होटल, फलफूल दोकानको अनुगमन गर्नुका साथै व्यपारीहरुलाई सुझाव समेत गरिएको थियो ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ११ गतेको राशिफल

आज चैत ११, २०८२ ( मार्च २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...