News Portal

रामेछाप-काठमाडौं सम्पर्क मञ्चको महिला विभागद्वारा तिज विशेष कार्यक्रम भब्यरूपमा सम्पन्न

हिमालीसंचार संवाददाता
३२५ पटक

पुष्कर खड्का/काठमाडौं – नेकपा एमाले रामेछाप-काठमाडौं सम्पर्क मञ्च महिला विभागद्वारा आयोजित महिला भेला तथा तिज बिशेष कार्यक्रम सम्पन्न गरिएको छ ।

रामेछाप-काठमाडौं सम्पर्क मञ्चका सचिवालय सदस्य तथा महिला विभाग प्रमुख गिता श्रेष्ठको अध्यक्षतामा तिज विशेष कार्यक्रम होटल एवान भेन्यु कोटेश्वरमा भब्यरूपमा सम्पन्न गरिएको हो । आयोजित तिज बिशेष कार्यक्रमको प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य तथा केन्द्रीय सम्पर्क समन्वय कमिटीको सह-इन्चार्ज कल्पना थापा केन्द्रीय सदस्य गिता कार्की रहेकी थिईन्।

त्यस्तै, श्याम कुमार बस्नेत, सरिता दाहाल, रामप्रसाद रिमाल, मोहन केसी, धुर्ब श्रेष्ठ, लक्ष्मी न्यौपाने, कृष्णहरी केसी, कुमार कार्की, असोक कुमार ठकुरी, टेकबहादुर श्रेष्ठ, केशर पौडेल, रामकाजी कार्की, राकेश श्रेष्ठ, गायक अमृत खाती, मिरा गिरी, बागमती प्रदेश सम्पर्क कमिटीको सदस्य तथा रामेछाप काठमाडौं सम्पर्क मञ्चको पदाधिकारीहरू कार्यक्रममा अतिथि रहेका थिए।

महिला बिशेष तिज कार्यक्रमलाई रामेछापका समाजसेवी नेताहरू रत्नप्रसाद गौतम, केशर पौडेल, रामकाजी कार्की, कुमार कार्की, राजेन्द्र अधिकारी, कुमार कार्की, गिता कार्की, अन्जना बोहोरा, सिताराम लोहार र राकेश श्रेष्ठ लगायदको उपस्थिति रहेको थियो। मञ्चलाई होटल एवान भेन्यु कोटेश्वरले आर्थिक सहयोग समेत गरेका थिए। आयोजित कार्यक्रम मञ्चकी उपसचिव अम्बिका बोहोराले संचालन गरेकी थिईन्।

प्रतिकृया दिनुहोस्

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...