News Portal

प्याज सेवन गर्दा महिनावारी भएकाे बेलामा पेट दुख्ने समस्याको समाधान

हिमालीसंचार संवाददाता
५५० पटक

काठमाडौँ। काँचो प्याजको सेवनले कैयौँ समस्याको समाधान गर्छ। तपाई हाम्रो भान्समा दैनिक रुपमा उपभोग हुने प्याजले क्यान्सरदेखि मधुमेहसम्मको रोगसँग लड्न मद्धत पुग्छ। चिकित्सकका अनुसार दिनहुँ प्याज खाँदा मुटुसम्बन्धी विभिन्न समस्याबाट छुटकारा पाउन सकिन्छ।

नियमित प्याजको सेवनले शरीरमा इन्सिुलेसनको मात्रा सन्तुलित गर्छ। साथै मधुमेह रोगीले दिनहुँ प्याज सेवन गर्दा फाइदा हुन्छ। यसको नियमित सेवनले शरीरमा भएको बढि क्यालोरीलाई नियन्त्रण गर्नका साथै कार्बोहाइड्रेटलाई पचाउन सहयोग गर्छ।

जानकारहरुका अनुसार रगतको कमी भएकालाई प्याजले लाभ पुर्याउँछ भने प्याजले युरिन इन्फेक्सनको समस्यामा राहत दिन्छ। त्यस्तै तनाव कम गर्न, पाचन प्रक्रिया दुरुस्त बनाउन र मीठो निद्रा लगाउन प्याज गुणकारी मानिन्छ। प्याजमा पाइने तत्वले रगतमा चिनीको मात्रालाई नियन्त्रण गर्छ।

कपाल झर्ने समस्या भएकाले प्याज खाए फाइदा गर्छ। प्याज खाँदा कब्जियतको समस्याबाट छुटकारा पाइन्छ। महिनावारीमा पेट दुख्ने समस्या भोगिरहेका महिलाका लागि प्याज लाभकारी छ। आँखाका लागि पनि प्याज लाभदायक मानिन्छ।

प्रतिकृया दिनुहोस्

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...

आज २०८२ साल माघ १६ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...