News Portal

छठ पुजाका लागि सुप्पा बनाउन व्यस्त छन् मल्लिक समुदाय

रविन्द्र बराल
३८६ पटक

मोरङ। हिन्दु धर्मावालाम्वीहरुको तेस्रो महान छठ पर्वका नजिकिदै जाँदा चाहिने ढक्कि सुप्पा जस्ता बाँसकाे चाेयाबाट बनाउन मल्लिक समुदाय सामाग्री हरु बनाउन रंगेली नगरपालिका-७ स्थित माझी टोल, तथा मल्कालिक टाेलमा वसाेवास गर्दे आईरहेका ६०  घर परिवारहरु अहिले छट पर्वमा चाहिने ढक्की, सुप्पा, कोनिया, ढाला बनाउन ब्यस्त हुन थालेका छन।

उनिहरुले तराईमा पाईने बाँसको माध्यमबाट चोया निकालेर उक्त सामग्री बनाउने गरेका छन। बिगतका दिन हरुमा यहि पेसा बाट आफुहरु ले मनग्ये आम्दानी हुने गरेको तर अहिले बजारमाबडि मात्रामा खुल्ला सिमानाका कारण अहिले भारतीयहरुले नेपालमा आएर सस्तो मुल्यमा बिक्रीवितरण गर्दे आफूहरुको रोजिरोटि नै खोसेको दिनेश मल्लिक ले बताए।

पुर्खेउली पेशा भएको हुनाले आफुहरुले यसलाई जगेर्ना गरेको र बाँस समेत महगो हुनेर सामग्री बनाउदा समेत हात, खुट्टा कानिने समस्या हुने गरेको स्थानीय रुवि कुमारी मल्लिकले बताईन।

सामग्री हरु तयारी पारेर बिक्रीवितरणका लागि रंगेली, कर्सिया, दोहमाना, डाईनिया बजारमा बिक्री गर्ने गरेका छन। उनिहरुले एक दिनमा १० देखि १५ वटासम्म सुप्पा बनाउने गरेर र एउटा बाँसबाट ५ देखि ६ वटा समाग्री हुने गरेकाे उनलेे बताए।

छट पर्वका लागि सुप्पा १ सय रुपैयाँ प्रतिगोटा र  ढक्की ३ सयदेखि ३ सय ५० रुपैयाँ र ढक्ना १ रुपैयाँसम्म बिक्री गर्ने गरेको उनिहरुले बताए। अहिले बजारमा छठ पर्वमा चाहिने आवस्यक सामग्रीहरुकाे जाेहो गर्न समेत थालेका छन।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...