News Portal

स्क्याफोल्डिङबाट खसेर कुवेतमा प्रेम बहादुर खड्काको मृत्यु

हिमालीसंचार संवाददाता
३५४ पटक

कुवेत– कुवेतमा चौखाबाङ-४ रुकुमका जितबहादुर खड्काका छोरा १०५२१९२६ नं. राहदानी वाहक ३३ बर्षिय प्रेम बहादुर खड्काको गत १४ अगस्टका दिन स्क्याफोल्डीङबाट खसेर घटनास्थमै मृत्यु भएको छ। मृतक अल सागर कम्पनिमा आज भन्दा तीन बर्ष पहिले आएको भए पनि पछिल्लो एक बर्ष देखि कम्पनिबाट भागेर अवैधानिक रुपमा कुवेतको मुत्लामा UECC कम्पनिमा काम गरिरहेका थिए।

१४ अगस्टका दिन बिहान करिव ६:३० बजे काम सुरु गर्फै गर्दा नै उनी स्क्याफोल्डिङबाट खसेर मृत्यु भएको थियो। उनको नेपालमा दुई छोरी र एक छोरा रहेको छ।

यश बिसयमा नेपाली दूतावास संग बुझ्दा खबर भैसकेको र शव पठाउने प्रक्रियामा रहेको दूतावास स्रोतले जनाएको छ। अहिले उनको शव फरेन्सिक डिपार्टमा रहेको समेत दूतावास स्रोतले जानकारी दिएका छन।                         आरडीबाट साभार

प्रतिकृया दिनुहोस्

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...