News Portal

  • गृहपृष्ठ समाचार

    लायन्स क्लबको डिस्ट्रिक महाधिवेशन सुनसरीको धरानमा आयोजना हुने (भिडियो सहित)

    धरान – लायन्स क्लब ३२५ सी प्रदेश स्तर एरियाको महाधिवेशन धरानमा गर्ने भएका छन् । विगत ५२ वर्षअघि लायन्स क्लबको स्थापना कालदेखि पहिलो पटक सुनसरीको धरानमा पहिलो एतिहासिक महाअधिवेशन गर्न लागेको पत्रकार सम्मेलन मार्फत जानकारी...बाँकी

    किरात राई साँस्कृतिक कलाकार संघले राष्ट्रिय सम्मेलन धरानमा गर्ने (भिडियो सहित)

    धरान – “मानव सभ्यताको प्रतिक हो, कला र संस्कृति” भन्ने मुल नाराका साथमा किरात राई साँस्कृतिक कलाकार संघको छैटौं राष्ट्रिय सम्मेलन धरानमा सम्पन्न गर्ने भएको छ । संघले बुधबार यलम्बर स्मृति संग्रहालय भवन धरान –...बाँकी

    लुम्बिनी समाज नेपाल कुवेतको छैटौं अधिवेशन तथा वार्षिक उत्सव ११ अगष्ट २०२३ मा हुने

    कुबेत– सेवा र सहयोगमा प्रवासबाट हाम्रो भूमिका” भन्ने मुला नाराको साथ २०१३ मा स्थापना भएको लुम्बिनी समाज नेपाल कुवेतले कुबेतमा रोजगारीको सिलसिलामा कुवेतलाई कर्मथलो बनाउदै आएका लुम्बिनीबासीहरु लाई एक ढिक्का बनाउदै आएको लुम्बिनी समाज नेपाल...बाँकी

    वैदेशिक रोजगारीमा गएका झण्डै एक हजार जना बाकसमा फर्किए

    काठमाण्डौ। चालु आर्थिक वर्षको १० महिनामा रोजगारीका लागि विदेश गएका झण्डै एक हजार जनाले ज्यान गुमाएका छन्। वैदेशिक रोजगार बोर्डको तथ्याङ्क अनुसार बितेका १० महिनामा विभिन्न २३ वटा देशमा नौ सय ९५ जनाको ज्यान गएको...बाँकी

    मोरङको रंगेली स्थित माउण्ड मकालुले कक्षा-१२ का विधार्थीहरुलाई गऱ्यो विदाई

    रविन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका ७ स्थित मुख्य बजारमा रहेको माउन्ट मकालु ईङलिस बोर्डिङ स्कुलले कक्षा-१२ का विद्यार्थीहरुलाई विदाइ गरेको छ । बिधालय प्रागणमा एक कार्यक्रमको आयोजना गर्दे कलेजमा अध्ययनरत ४८ जना विधार्थीहरुलाई एक...बाँकी

    पूर्वराजा ज्ञानेन्द्र शाहलाई सोमबार धनगढीमा अभिनन्दन

    धनगढी। पूर्वराजा ज्ञानेन्द्र शाहलाई सोमबार धनगढीमा अभिनन्दन गरिएको छ। धनगढीमा आयोजना गरिएको अभिनन्दन समारोहमा पूर्वराजा शाहलाई डेढ दर्जन बढी नागरिक र सामाजिक संस्थाले नागरिक अभिनन्दन गरेका थिए। नागरिक अभिनन्दन समारोहमा पूर्व युवराज्ञी हिमानी शाह र...बाँकी

    मोरङमा रंगेली प्रहरीद्वारा ठुलो मात्रामा नक्कली धानको बीउ बरामद

    रबिन्द्र बराल/मोरङ –  मोरङको सुनवर्षीबाट नक्कली धानको बीउ बिक्रीवितरण गर्ने १ जना पक्राउ परेका छन। धानको नक्कली बिउ बनाई बिक्री वितरण गरेको आरोपमा रंगेली प्रहरीले बीउ भनिएको धानसहित एक जनालाई पक्राउ गरेको जनाएको छ। नक्कली...बाँकी

    प्रशासनले किन दिएन रवि लामिछानेले अमेरिकी राहदानी त्यागेको निस्सा, के होला अब सांसद पद ?

    काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन-३ बाट प्रत्यक्ष निर्वाचित सांसद रवि लामिछानेको सांसद पद पुनः संकटमा परेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले लामिछानेले अमेरिकी नागरिकता त्यागेको निस्सा (प्रमाण)बारे आफ्नै पुरानो जवाफको समेत वर्खिलाप हुने...बाँकी

    चलचित्र पत्रकार संघ सुनसरीले तीन दिने वर्कशप आयोजना गर्दै

    धरान – चलचित्र पत्रकार संघ नेपाल सुनसरी शाखाले तीन दिने चलचित्र पत्रकारिता वर्कशपको आयोजना गर्ने भएको छ। चलचित्र पत्रकार संघ नेपालको २४औं स्थापना दिवसको अवसरमा सुनसरी शाखाद्वारा आईतबार आयोजित शुभकामना आदनप्रदान कार्यक्रममा यस्तो बताइएको हो...बाँकी

    मोरङको रंगेलीमा निःशुल्क पाठेघर सम्बन्धि स्वास्थ्य शिविर संचालन

    रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिकाले महिलाहरुको लागि पाठेघर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर संचालन गरेका छन् । महालक्ष्मि बिधालय दर्वेशामा भएको शिविरमा दर्वेशा, बक्राह टोल, खादी टोल, आचार्य टोल, चाईनागेट टोल लगायतका स्थानहरुका महिलाहरुको उपस्थिति...बाँकी