काभ्रे। जिल्लाको ऐतिहासिक प्रसिद्ध मन्दिर पलाञ्चोक भगवतीमा भक्तजनहरूले साँढे बोका छाडा रुपमा छाड्ने प्रचलनलाई अर्को सूचना जारी नहुँदासम्म रोक लगाइएको छ। वडा अध्यक्ष रामकाजी श्रेष्ठले जेठ १७ गते सूचना प्रकाशन गरी साँढे छाडिएका बोकाहरूमा गम्भीर...बाँकी
काठमाडौँ। सन् २०२३ को पाँच महिनामा चार लाख चार हजार दुई सय ५७ विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्क अनुसार जनवरीदेखि मे महिनासम्म सो सङ्ख्यामा पर्यटक भित्रिएका हुन्। मे महिनामा...बाँकी
तस्बिर : प्रदीपराज वन्त/रासस काठमाडौँ। भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उपकरणमा आधारित अवतरण प्रणाली ‘इन्स्ट्र्युमेन्ट ल्यान्डिङ सिस्टम’ (आइएलएस) सञ्चालनको बाटो खुलेको छ। भारतको चार दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना भारतीय समकक्षी नरेन्द्र...बाँकी
कुवेत– कालिका खबर डटकम स्थापनाको एक वर्ष पूरा गरेर दोस्रो वर्षमा प्रवेश गरेको छ। दोस्रो वर्ष प्रवेश गरिरहँदा निरन्तर साथ दिनुहुने समस्त पाठक, दर्शक, विज्ञापनदाता, शुभेच्छुक तथा यस संस्थामा आवद्ध सम्पूर्ण सदस्य तथा कर्मचारीहरुप्रति कालिका...बाँकी
रबिन्द्र बराल/मोरङ – मोरङको रंगेलीमा भ्रष्टाचार नियन्त्रणमा विद्यार्थीको भूमिका विषयक सामुदायिक शिक्षा कार्यक्रम रंगेलीमा सम्पन्न भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले रंगेली नगरपालिका-७ स्थित तिरुपति बालाजी मन्दिरको सभाहलमा एक दिने भ्रष्टाचार नियन्त्रणका...बाँकी
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न पाँच देशका लागि गैरआवासीय राजदूत नियुक्त गरेका छन्। राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम उनीहरूलाई ती पाँच देशका लागि गैरआवासीय राजदूत पदमा नियुक्त गरेका हुन्। राष्ट्रपति...बाँकी
रबिन्द्र बराल/मोरङ – राजवंशी समाज विकास समिति मोरङद्वारा सिरुवा मिडिया हाउसेर पहिला सान्दुस मोतीलाल फिलिमको विधिवत रुपमा उद्घाटन गरेको छ। सुनवर्षी नगरपालिका- २ भालाई स्थित सामुदायिक भवनको सभाहलमा एक कार्यक्रमको आयोजना गर्दे फिलिमको शुभारम्भ गरेको...बाँकी
धरान – सुनसरी धरानका पत्रकार प्रदीप मेन्याङ्बो प्रादेशिक पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । १६औं गणतन्त्र दिवसको अवसरमा गत सोमबार प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीले प्रदीप मेन्याङ्बोलाई नगद १ लाख रुपैया र सम्मानपत्र सहित पुरस्कृत...बाँकी
धरान – “किरात इतिहास, संस्कृति र प्राचिन सभ्यताको सम्मान, किरात पहिचान सहित १ न प्रदेशको नामाङ्कन” भन्ने मुल नाराका सहित धरानमा जेठ १३ गतेदेखि शुरु भएको छैटौं राष्ट्रिय महाधिवेशनबाट शालिक सताशकको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति...बाँकी
रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिका- ७ स्थित रहेको मिनिल्याण्ड ईङ्गलिश बोर्डिङ्ग स्कूलले निर्वाचन प्रणाली किन र केका लागि गरिन्छ भन्ने बिषयमा बिधार्थीहरुलाई जानकारी गराउनुका साथै निर्वाचन नै गरेर बिधार्थीहरुलाई जानकारी गराए । बिधालयले निर्वाचन...बाँकी