काठमाडौँ। आज १६औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस तथा सगरमाथाको ७० वर्षगाँठ मनाइँदै छ। विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक सफल आरोहण भएको आज ७० वर्ष पुगेको छ। सन् १९५३ मे २९ तारिख आजकै दिन तेञ्जिङ नोर्गे शेर्पा...बाँकी
काठमाडौं। चर्चित क्लब एलओडीका दुई महिला क्लिनर (सरसफाइ कामदार)लाई बलात्कार गरेको आरोपमा दुई जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ। नेपालप्रेसका अनुसार खोटाङको बाह्र पोखरी गाउँपालिका-२ स्थायी घर भई काठमाडौंको नयाँ बजार बस्ने ३१...बाँकी
रविन्द्र वराल/विराटनगर – कोशी प्रदेश खारेजीको माग राख्दै शान्तिपूर्ण आन्दोलनमा उत्रिएका किरात राई यायोक्खा केन्द्रीय अध्यक्ष जिवन हताचो राई सहित २६ जना पक्राउ परेका छन् । मोरङ प्रहरीले विराटनगरको देबकोटा चौकमा रहेको एक होटलमा चिया...बाँकी
नविन राई/बाक्सिला – खोटाङ जिल्लाको केपिलासगढी गाउँपालिकाले आफ्नो लेटर प्याड, छाप र कार्यालयको बोर्डमा कोसी प्रदेश उल्लेख नगर्ने निर्णय गरेको छ । गाउँपालिकाको बिहीबार सम्पन्न कार्यपालिका बैठकले उक्त निर्णय गरेको हो । केपिलासगढी गाउँपालिकाले शुक्रबार...बाँकी
रविन्द्र वराल/विराटनगर – कोशी प्रदेशको राजधानी विराटनगर अनिश्चितकालका लागि निषेधाज्ञा जारी भएको छ। प्रदेश सरकारले कोशी प्रदेश नामकरण गरेपछि पूर्वका पहिचानबादीहरुले कोशी प्रदेश खारेजीको माग सहित आन्दोलनमा रहेका छन्। पहिचानवादीबाट हुनसक्ने आन्दोलनलाई ध्यान दिँदै विराटनगरका...बाँकी
धरान – धरान मेघा हिमालयन स्कुल/कलेजले आजदेखि हरेक महिनाको अन्तिम शुक्रबार सास्कृतिक कार्यक्रमको आयोजना तथा बिद्यार्थीहरुमा जातिय पोशाक पहिरनमा बिधालय आउनु पर्ने अनिवार्य गरेको छ। सोही अनुसार धरान मेघा हिमालयनले शुक्रबार बिद्यार्थीहरुलाई प्रकृति पुजक किराताहरुको...बाँकी
काठमाडौँ। राष्ट्रपति कार्यालयले टीकापुर घटनामा जन्मकैदको सजाय भएका रेशम चौधरीलाई माफी दिने प्रस्ताव गृह मन्त्रालयमा फिर्ता पठाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएका चौधरीलाई आममाफीका लागि सरकारले पठाएको फाइल गृह मन्त्रालयमा नै...बाँकी
लक्ष्मी शाही (जो जाापानमा छिन्) काठमाडाैं। भएको सम्पत्ति लिएर छोरीज्वाइँ जापान बेपत्ता भएपछि रोगी वृद्धवृद्धा नेपालमा अलपत्र परेका छन्। कैलाली टीकापुर नगरपालिका–८ की ७९ वर्षीया सुर्जा शाह अल्जाइमरबाट पीडित छिन्। उनलाई दुई वर्षदेखि धुम्बराहीस्थित सेकेन्ड...बाँकी
काठमाडौं – अत्यन्तै प्रज्वलनशिल पदार्थ एल पि ग्यास शहर देखि गाउँ गाउँ सम्म र घरायसी देखि व्यवशायीक प्रयोजनन सम्म प्रयोग भई रहेको वर्तमान अवस्थामा यसको प्रयोगमा जनचेतना जगाउनुको साथै विक्री वितरणलाई तत्कालै व्यवस्थित गरिन आवश्यक...बाँकी
धनगढी। सुदूरपश्चिम प्रदेशमा लगानी गर्न एसियाली विकास बैंक (एडीबी)ले तयार रहेको बताएको छ। सुदूरपश्चिमको विकासका लागि बहुआयामिक क्षेत्रहरुमा आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिवद्ध रहेको बैंकले बताएको हो। नेपालका लागि एडीबीका कन्ट्री डाइरेक्टर अर्नाउड कौकोइसले...बाँकी