काठमाडौं। सरकारले भिजिट भिसामा कडाइ गरी अब खाडी मुलुकसहितका मुलुकमा जाने व्यक्तिमाथि निगरानी बढाउन अध्यागमन कार्यालयलाई निर्देशन दिएको छ। अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीले सबै अध्यागमन कार्यालयलाई निर्देशन जारी गर्दै भिजिट भिसाको दुरुपयोग गरी मानव...बाँकी
धनगढी। धनगढीको मायामेट्रो अस्पतालमा कार्यरत डाक्टर प्रशन्ना शाह मृत्यु प्रकरणमा जोडिएका अर्का व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मायामेट्रोमै कार्यरत डाक्टर सन्दिप भट्टराईलाई प्रहरीले शनिवार नियन्त्रणमा लिएको हो। डाक्टर शाह बिहीवार घरमै मृत फेला परेपछि परिवारले...बाँकी
बाँके। राजमार्गमा ट्राफिक चेकजाँचमा बसेका प्रहरीमाथि बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं १७ परस्पुरका स्थानीयले आक्रमण गर्दा दुई जना घाइते भएका छन्। सडकमा ड्युटीमा रहेका ट्राफिक प्रहरीमाथि स्थानीयले बाँसका भाटाले हान्दै लखेटेको प्रहरीको भनाइ छ। स्थानीयको...बाँकी
काठमाडौैं। सशस्त्र प्रहरी बलको प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदको भर्नामा मागभन्दा कम उत्तीर्ण भएका छन्। शुक्रबार लोकसेवा आयोगले सार्वजनिक गरेको लिखित परीक्षाको नतिजाअनुसार कानुन उपसमूह तथा विभिन्न आरक्षणका कोटामा मागभन्दा कम उत्तीर्ण भएका हुन्। कानुन उपसमूहअन्तर्गत...बाँकी
धरान – धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई “साम्पाङ”द्वारा आज शुक्रबार धरान खानेपानीको वोर्डको आयव्यय पहिलो पटक सार्वजनिक गरेका छन्। मेयर साम्पाङ धरान खानेपानी बोर्डको अध्यक्ष समेत रहेका मेयरले आज शुक्रबार पत्रकार सम्मेलन गर्दै मेयर साम्पाङ...बाँकी
गुलरिया। अनसनरत संघीय सांसद एवं पूर्व सिँचाइ मन्त्री संजय गौतमको जीवन रक्षा गर्न नागरिक समाजको दबाब दिएका छन्। बर्दियाको बबईनदी स्थित जब्दीघाट पुलमुनी अनसनमा बसेका सांसद गौतमको जीवन रक्षाको माग गर्दै नागरिक समाज सञ्जाल बर्दियाले...बाँकी
डडेल्धुरा। दाई बसेको कोठाको भाडा नतिरेको भन्दै चर्को आलोचना भएपछि सागर ढकालका भाइले डडेल्धुरामा रहेकी घरबेटीलाई रकम भुक्तान गरेका छन्। भाडा नतिरेको भन्ने समाचार सम्प्रेषण भएपछि उनका भाईले बाँकी रहेको १५ हजार खातामा पठाएको घरबेटी...बाँकी
रबिन्द्र बराल/मोरङ – मोरङको रंगेली नगरपालिकाले नगर भित्रको सामुदायिक विद्यालयमा कार्यरत सबै बिषयका शिक्षक, शिक्षिकाहरुका लागि क्षमता विकासका लागि तालिम सुरु गरिएको छ । नगरका सबै शिक्षकहरुलाई पालैपालो गरेर १० दिनसम्मको तालिम दिने व्यवस्था मिलाइएको...बाँकी
काठमाण्डौं। पर्यटनमन्त्री सुदन किरातीले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले यही जेठ २९ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्ने पनि जानकारी दिए। उनका अनुसार काठमाडौँ–क्लालम्पुर–भैरहवा–काठमाडौँ सेक्टरमा उडान हुनेछन्। उक्त प्रयोजनका लागि टिकट...बाँकी
रबिन्द्र बराल, मोरङ। माेरङकाे रंगेली नगरपालिकाले दुई दिने आँखा शिविर सञ्चालन गरेको छ। रंगेली-६ स्थित पब्लिक माध्यमिक विद्यालयकाे खेलमैदान निःशुल्क आँखा शिविरको आयोजना गरेकाे हाे। नगरबासीहरुलाई लक्षित गर्दै नगरले ४ र ५ गते शिविर सन्चालन...बाँकी